News Griha :: न्यूजगृह
मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालकको मृत्यु तनहुँको बन्दीपुर गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका घर भई तनहुँको  व्यास नगरपालिका–२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो। 
सिटीमाथि बर्नमाउथको ऐतिहासिक जित, लिभरपुल शीर्षमा उक्लियो
सिटीमाथि बर्नमाउथको ऐतिहासिक जित, लिभरपुल शीर्षमा उक्लियो इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले म्यानचेष्टर सिटीलाई २–१ ले हराउँदै ऐतिहासिक जित निकालेको छ। एन्टोइन सेमेन्यो र इभानलिसनको गोलमा बर्नमाउथले पहिलो पटक सिटीलाई पराजित गरेको हो।
हिजबुल्लाह समूहका शीर्ष कमान्डर मारिए
हिजबुल्लाह समूहका शीर्ष कमान्डर मारिए इजरायली सुरक्षा बल (आईडीएफ)को आक्रमणमा लेबनानी हिजबुल्लाह समूहका एक शीर्ष कमान्डर मारिएका छन्।
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंङ्कक उडान
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंङ्कक उडान थाइ एअर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंङ्कक–भैरहवा–बैंङ्कक उडान आज आइतबारबाट सुरु गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ।
देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना
देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना शनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
अरिङ्गालको टोकाइबाट दिदीभाइको मृत्यु 
अरिङ्गालको टोकाइबाट दिदीभाइको मृत्यु  उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षकी हजुरआमा रहेका छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ। 
आज कुन दिशामा फर्केर गर्ने भाइटीका ?
आज कुन दिशामा फर्केर गर्ने भाइटीका ? दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।
सामान्य विवादमा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु
सामान्य विवादमा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु प्रहरीले चक्कु प्रहार गरेको आरोपमा भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए। 
अमेरिकासँग नेपाल फेरि पराजित
अमेरिकासँग नेपाल फेरि पराजित आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो।
दाङमा जुवा खालबाट १० जना पक्राउ
दाङमा जुवा खालबाट १० जना पक्राउ पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा बस्ने ५७ वर्षीय भीम वली, सोही ठाउँकै ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली छन् ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ? जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
Weather Update