साफ वुमेन्स च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल बुधबार, कात्तिक १४, २०८१

काठमाडौं महानगरले निजी कम्पनीलाई फोहर उठाउन नदिने बुधबार, कात्तिक १४, २०८१ बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, फोहरबाट ग्यास उत्पादन गर्नेलगायत काम गर्ने कामपाको तयारी छ। उपत्यकाका १८ स्थानीय तहको फोहर दैनिक रुपमा उक्त स्थानमा लग्ने गरिएको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन काम हुँदै आएको हो।
-1730292762.jpg)
नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्तको पहिलो हाफ बराबर बुधबार, कात्तिक १४, २०८१ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा दुवै गोल पाएको अवसरमा गोल गर्न असफल भए।खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचारः विकल पौडेल दोषी ठहर बुधबार, कात्तिक १४, २०८१ अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।यस्तै केन्द्रकै निर्देशक सफल श्रेष्ठ पनि दोषी ठहर भएका छन्।

भ्रष्टाचार मुद्दामा वैकुण्ठ अर्यालले सफाइ पाए बुधबार, कात्तिक १४, २०८१ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो।

साम्बा आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति देख्दा बाआमा दङ्ग बुधबार, कात्तिक १४, २०८१ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारी ‘साम्बा’ यति वेला चर्चामा छिन्। गोल गर्ने कला, ‘सेलिब्रेसन’ गर्ने शैली र ‘हेयर स्टाइल’ले ‘साम्बा’ चर्चामा छन्।
-1730292762.jpg)
साफ वुमेन्स च्याम्पियनसिपः नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु बुधबार, कात्तिक १४, २०८१ नेपालले हालसम्म पाँचपल्ट साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलिसकेको छ । तर उपाधि जित्नबाट भने चुकेको छ । आजको खेलमा दुई पटक साफ वुमेन्स च्याम्पियनसिप खेलेको बंगलादेशलाई पराजित गर्दै नेपाल उपाधिको खडेरी अन्त्य गर्ने दाउमा छ ।
![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://mail.newsgriha.com/uploads/posts/SAFF_woman-1730250488.jpg)
साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE] बुधबार, कात्तिक १४, २०८१ यस्तो छ बंगलादेशसँग खेल्ने नेपाली टिम

कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुन्छ : गृहमन्त्री लेखक बुधबार, कात्तिक १४, २०८१ गृहमन्त्री रमेश लेखकले कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुने बताएका छन्। बुधबार पोखरामा पत्रकारसँग गृहमन्त्री लेखकले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताएका हुन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गरेका थिए।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश बुधबार, कात्तिक १४, २०८१ सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकबाट हटाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

महामन्त्री शर्माको नेतृत्वमा कांग्रेसले बनायो स्थानीय तह उपनिर्वाचन संयोजन समिति बुधबार, कात्तिक १४, २०८१ नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ। बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम ९ सदस्यीय संयोजन समिति गठन गरेका हुन्।

साफ वुमेन्स च्याम्पियनसिप फाइनल : सबै टिकट 'सोल्डआउट' बुधबार, कात्तिक १४, २०८१ दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो ।एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ। त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ ।

२७ सय नाघेर झर्यो शेयर बजार बुधबार, कात्तिक १४, २०८१ कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन। कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम् अंक रह्यो। दोस्रोपटक ११:४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो।









