News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले बोलाए सीके राउतलाई सरकारमा
प्रधानमन्त्री दाहालले बोलाए सीके राउतलाई सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेट भएको छ ।
प्रतिपक्षको अवरोधपछि सारियो बाग्मती प्रदेश सभा बैठक
प्रतिपक्षको अवरोधपछि सारियो बाग्मती प्रदेश सभा बैठक बाग्मती प्रदेश सभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई असार १८ गते बिहान ११ बजे बस्ने भएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
रास्वपामा असलहरूलाई ढोका खुला छ, बेइमानीलाई छैन : रवि लामिछाने
रास्वपामा असलहरूलाई ढोका खुला छ, बेइमानीलाई छैन : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् । आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले बेइमानीका लागि पार्टीको ढोका सधैं बन्द रहेको बताए ।
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’ प्रतिनिधि सभाको आइतबारको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गरेको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाए ।
नागरिकको जिम्मा राज्यले लिन्छ : कानुन मन्त्री गुरुङ
नागरिकको जिम्मा राज्यले लिन्छ : कानुन मन्त्री गुरुङ आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नहरूको जवाफ दिँदै उनले नागरिकको जिम्मा राज्यले नै लिनु पर्ने भन्दै नागरिकको हितको पक्षमा सरकार प्रतिवद्ध रहेको बताए ।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित आइतबार प्रतिनिधि सभामा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ऐन संशोधनका लागि विचार गरियोस् भनी छलफलका लागि पेश गरेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथि सांसदहरूको छलफलपछि सर्वसम्मतिले पारित भएको हो ।
संसद्ले कानुन निर्माणमा सक्रियता देखाउन नसकेको कांग्रेस सांसद पौडेलको भनाई 
संसद्ले कानुन निर्माणमा सक्रियता देखाउन नसकेको कांग्रेस सांसद पौडेलको भनाई  आइतबार राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा आएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० माथिको छलफलमा सहभागि उनले संसद्ले विधेयक ल्याउने र कानुन बनाउने सन्दर्भमा चाहिने जति सक्रियता देखाउन नसकेको आरोप लगाए ।
बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारी सञ्चालक करोडको गाडीमा हिँडिरहेका छन् : सांसद श्रेष्ठ 
बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारी सञ्चालक करोडको गाडीमा हिँडिरहेका छन् : सांसद श्रेष्ठ  आइतबार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले समाज ऐश्वर्य विहीन धनाढ्य बनेको भन्दै चरित्र बदल्नु आवश्यक रहेको बताएकी हुन् । 
प्रतिनिधि सभा सरकारको कठपुतली होइन : सोविता गौतम
प्रतिनिधि सभा सरकारको कठपुतली होइन : सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रतिनिधि सभा सरकारको कठपुतली नभएको बताएकी छिन् ।
जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ
जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ त्यस्तै, उनले जनस्तरमा वित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिए । यसको लागि जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धनका लागि नीति ल्याउनुपर्ने बताए । 
Weather Update