News Griha :: न्यूजगृह
खेलकुदमन्त्री लिम्बूको गुनासो : गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ?
खेलकुदमन्त्री लिम्बूको गुनासो : गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ? युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो मन्त्रालयको बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रालयको पुनःसंरचना नगरी अघि बढ्न सक्ने स्थिति नरहेको बताए । 
एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन
एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन ‘ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढङ्गमा छौँ,’ उनले भने । 
सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै 
सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै   सातै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुने भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, जसपा तटस्थ
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, जसपा तटस्थ बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दैछ ।
कोशी प्रदेश सभा बैठक बस्दै
कोशी प्रदेश सभा बैठक बस्दै कोशी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ ।
नयाँ सरकार निर्माणबारे के भन्छन् अध्यक्ष ओली ? 
नयाँ सरकार निर्माणबारे के भन्छन् अध्यक्ष ओली ?  अध्यक्ष ओलीले भने,‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार) मार्फत जानकारी पाइरहेका छौँ ।’
राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : सभापति लामिछाने
राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् ।
समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी
समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी ‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन ।’
विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको छ : अध्यक्ष ओली
विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको छ : अध्यक्ष ओली ‘राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ,’ उनले भने । 
राजनीतिमा मदन भण्डारीको योगदान उच्च : अध्यक्ष नेपाल
राजनीतिमा मदन भण्डारीको योगदान उच्च : अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् । 
मुख्यमन्त्री कार्कीले पाउलान् विश्वासको मत ?
मुख्यमन्त्री कार्कीले पाउलान् विश्वासको मत ? कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको गरी ४६ मत छ, भने एमाले एक्लैको ४० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट रहेको छ । 
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी रास्वपाले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । 
Weather Update