सत्तारूढ एकीकृत समाजवादी बजेटको पक्ष कि विपक्षमा ? बुधबार, असार १३, २०८०

जसपा विधान अधिवेशनले के–के निर्णय गर्यो ? मंगलबार, असार १२, २०८०

बजेटको पक्षमा उभिन कांग्रेसले जारी गर्यो ह्वीप मंगलबार, असार १२, २०८०

बजेट पारित गर्न माओवादी केन्द्रले लगायो ह्वीप मंगलबार, असार १२, २०८०

सत्ता गठबन्धन अहिले लयमा छ,५ वर्ष नै चल्छ : ज्ञानेन्द्रबहादुर कार्की मंगलबार, असार १२, २०८० ‘अहिले हामीले बनाएको गठबन्धन ५ वर्ष नै चल्छ । बीचमा अलिकति गडबढ भयो । अहिले ठिक ट्रयाकमा छ । यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ । इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो । जनताको चाहना पनि त्यही हो,’ उनले भने ।

मन्त्रीहरूसँग अध्यक्ष तिमिल्सिनाको गुनासो : रिबन काट्न दौडिने, संसद्मा जवाफ दिनुपरे भाग्ने ? मंगलबार, असार १२, २०८० ‘रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने ? संसद्मा आएर जवाफ दिनुपरे भाग्ने ? यो तरिका राम्रो होइन । यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्ति जस्तो भएको छ,’ उनले भने ।

कानुनमन्त्री गुरुङको दाबी : संवैधानिक व्यवस्था अनुसारनै न्यायाधीशहरू नियुक्त हुन्छन् मंगलबार, असार १२, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरू नियुक्ती हुने गरेको दाबी गरेका छन् । न्यायाधीश नियुक्तीमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भइरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

न्याय सम्पादन छिटो, छरितो र सर्वसुलभ बनाउन सरकार गम्भीर छ : कानुनमन्त्री गुरुङ मंगलबार, असार १२, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय सम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउने विषयमा आफ्नो मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत मंगलबार, असार १२, २०८० प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री महतले भने, ‘जिल्ला निर्वाचन कार्यालय जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरीनै रहन्छ ।’

रास्वपा र एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित मंगलबार, असार १२, २०८० जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमातहत राख्ने सरकारको निर्णयको विरोध गर्दै रास्वपाले सदन अवरोध गरेको हो । नेकपा एमालेले पनि यस विषयमा सरकारको जवाफ माग गरेको छ ।

जसपाको विधान अधिवेशन : अध्यक्ष यादवले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने मंगलबार, असार १२, २०८० जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन मंगलबार सकिँदैछ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असार १२, २०८० बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, अर्थ मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र कृषि तथा पशुपन्छी विकास मन्त्रीले आफ्नो मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

जसपा विधान अधिवेशन : एउटै पदमा दुई कार्यकाल बढी बस्न नपाइने प्रस्ताव मंगलबार, असार १२, २०८० जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।









