News Griha :: न्यूजगृह
एमाले र कांग्रेसको प्रभावकारी सरकार जनताले चाहेका छन् : रघुजी पन्त
एमाले र कांग्रेसको प्रभावकारी सरकार जनताले चाहेका छन् : रघुजी पन्त ‘सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । मौका आए एमालेले सरकारको नेतृत्व गर्न छोड्नु हुँदैन ।’
सांसद परियार भन्छन्– हाम्रा मुद्दा सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ
सांसद परियार भन्छन्– हाम्रा मुद्दा सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्छ : उपेन्द्र यादव
वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्छ : उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।
संयुक्त सरकारमा प्रधानमन्त्रीले पनि एकलौटी गर्न सक्दैनन् : मन्त्री राई 
संयुक्त सरकारमा प्रधानमन्त्रीले पनि एकलौटी गर्न सक्दैनन् : मन्त्री राई  उनले भने, ‘प्रधानमन्त्रीले पनि आफूले चाहे जसरी सरकारलाई सञ्चालन गर्न सक्दैनन् । यो सीमालाई ध्यानमा राखेर आफ्नो चाहना, अपेक्षा र मागलाई निर्धारण गर्नुपर्ने हुन्छ ।’ 
बालेनले अदालतको आदेश मान्दिन भन्न मिल्दैन : सांसद केसी
बालेनले अदालतको आदेश मान्दिन भन्न मिल्दैन : सांसद केसी उनले भने, ‘बालेनले केही सही गर्‍यो भन्दैमा अदालतको निर्णय त मान्दिन भन्न भएन नि । नगरप्रमुखले त्यसो भन्न मिलेन नि । त्यसो भए कसले मान्नी ?’ 
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए । उद्देश्यहरू के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू अलिकति आउनुपर्छ,’ उनले भने ।
सांसदहरूले उठाए उपराष्ट्रपति पदको औचित्यमाथि प्रश्न 
सांसदहरूले उठाए उपराष्ट्रपति पदको औचित्यमाथि प्रश्न  सांसदहरूले राष्ट्रपति र उपराष्ट्रपतिको सल्लाहकारहरूलाई तिरेको बजेट जनताबाट उठेको करको दुरुपयोग गरिएको भनी आलोचना गरेका छन् । उनीहरूले आइतबार प्रतिनिधि सभामा उपराष्ट्रपति पदको औचित्यमाथि प्रश्न उठाएका छन् ।
कांग्रेस छियाछिया भयो, पुनःजीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला
कांग्रेस छियाछिया भयो, पुनःजीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनःजीवन दिनुपर्ने खाँचो रहेको बताए ।
जसपाको विधान अधिवेशन सुरु
जसपाको विधान अधिवेशन सुरु जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आइतबारदेखि सुरु भएको छ । अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतिपक्ष विरोधाभासमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवत्तिको अन्त्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिपक्ष विरोधाभासमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवत्तिको अन्त्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने उनको भनाइ छ । 
देशको आर्थिक अवस्था सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ : सांसद पौडेल
देशको आर्थिक अवस्था सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ : सांसद पौडेल उनले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरूको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए । 
'बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन'
'बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन' आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने धारणा सांसदहरूले राखेका छन् । 
Weather Update