News Griha :: न्यूजगृह
रमेश लेखकको प्रश्न : विकास गर्छु भनेर मत मागेको सांसदले संसद्मा कानुन मात्र बनाउने ?
रमेश लेखकको प्रश्न : विकास गर्छु भनेर मत मागेको सांसदले संसद्मा कानुन मात्र बनाउने ? नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटलाई लिएर देखिएको असन्तुष्टि गलत नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक लेखकले बजेट पछ्यौरा जस्तो भएको भन्दै टाउकोमा ओढे खुट्टामा नपुग्ने, खुट्टामा पुगे टाउकोमा नपुग्ने अवस्था रहेको बताए । 
राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेट जनताको करको दुरुपयोग : सांसद पन्त
राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेट जनताको करको दुरुपयोग : सांसद पन्त ‘राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग हो । यो बजेट विनियोजन औचित्यपूर्ण छैन । राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग हुन थालेको छ ।’
जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासो : भीआईपी परम्परा अन्त्य गर्न माग 
जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासो : भीआईपी परम्परा अन्त्य गर्न माग  प्रतिनिधि सभा बैठकमा उनले देशमा जनताको आवश्यकताभन्दा राष्ट्रपति भवन, उपचार जस्ता सुविधा बढी प्राथमिकतामा परेको भन्दै भीआईपी परम्परा हटाउनु पर्ने बताए ।
जसपाको विधान अधिवेशन आजबाट, आठ सय प्रतिनिधिहरू सहभागी हुँदै
जसपाको विधान अधिवेशन आजबाट, आठ सय प्रतिनिधिहरू सहभागी हुँदै जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन आजबाट सुरु हुँदैछ ।
राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने
राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ । बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ ।
जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध छु : मन्त्री किराती
जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध छु : मन्त्री किराती उनले मन्त्रालयमा आफूलाई सुविधाको अफर आउने गरेको तर, देश र जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध रहेर आफूले काम गरिरहेको दाबी गरे । 
रवि लामिछानेको दाबी : रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन
रवि लामिछानेको दाबी : रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । 
बजेट कसैको व्यक्तिगत सम्पत्ति होइन, समान रूपमा वितरण हुनुपर्छ : उपाध्यक्ष अर्याल
बजेट कसैको व्यक्तिगत सम्पत्ति होइन, समान रूपमा वितरण हुनुपर्छ : उपाध्यक्ष अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले अर्थमन्त्रीले ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको टिप्पणी गरेका छन् । 
कांग्रेस महामन्त्री थापाको प्रस्ताव : समानुपातिक निर्वाचन प्रणाली हटाऔँ 
कांग्रेस महामन्त्री थापाको प्रस्ताव : समानुपातिक निर्वाचन प्रणाली हटाऔँ  ‘हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद् समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरू तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर, निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ ।’
चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा
चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा महामन्त्री थापाले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ ।’
जसपा केन्द्रीय समिति बैठक बस्दै
जसपा केन्द्रीय समिति बैठक बस्दै बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । उक्त अधिवेशनमा संघीय परिषद् खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।
Weather Update