News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको जवाफ दिने
प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको जवाफ दिने प्रतिनिधि सभा बैठक शुक्रबार बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको छ ।  बैठकमा प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन् ।
माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक
माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पत्र पठाउँदै बैठकको जानकारी गराएका हुन् ।
घनश्याम भुसाल भन्छन्— गति पैदा नगरे समाजवादी मोर्चा दुर्घटनामा
घनश्याम भुसाल भन्छन्— गति पैदा नगरे समाजवादी मोर्चा दुर्घटनामा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै गठन भएको समाजवादी मोर्चाले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।
बालेन र हर्कलाई पार्टीमा जोड्ने चाहना छ : रवि लामिछाने
बालेन र हर्कलाई पार्टीमा जोड्ने चाहना छ : रवि लामिछाने लामिछानेले अहिले मोर्चा आफूहरूको लागि नयाँ नभएको भन्दै अघोषित मोर्चा तोडेर गत उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको दाबी गरे । उनले भने, ‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् र? डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रमा गरेको होइन र? दलहरूको लागि नयाँ होला त्यो मोर्चा, हाम्रा लागि नौलो कुरा होइन, घोषित, अघोषित मोर्चा...
यादवले हाँस्दै भने— बाबुरामजीको एक्लै हिँड्ने बानी छ 
यादवले हाँस्दै भने— बाबुरामजीको एक्लै हिँड्ने बानी छ  मोर्चाले लिएको अवधारणलाई स्वीकार गर्ने हो भने मोर्चामा आउन चाहने सबैलाई समेट्ने बताएका उनले भट्टराईलाई एक्लै हिँड्न चाहने नेताको रुपमा चित्रण गरे । यादवले हाँस्दै भने, ‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भाछ कि जस्तो छ ।’ 
सेलिब्रेटी बैङ्कर अनिलकेशरी शाह रास्वपा प्रवेश
सेलिब्रेटी बैङ्कर अनिलकेशरी शाह रास्वपा प्रवेश बालाजुस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरे । रास्वपाले बिहीबार पार्टी स्थापना दिवस मनाउँदैछ ।
विप्लव माओवादीमा फर्किन लागेका हुन् ? 
विप्लव माओवादीमा फर्किन लागेका हुन् ?  समाजवादी मोर्चा बामपन्थीहरूको एकताको प्रारम्भिक चरण रहेको प्रचण्ड बताउँछन् । असार ४ मा प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका थिए ।
नेकपा एस संसदीय दलको बैठकका एजेन्डा के हुन् ? 
नेकपा एस संसदीय दलको बैठकका एजेन्डा के हुन् ?  नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठकमा विधान अधिवेशनलगायत विषयमा छलफल हुने छ ।
खतिवडा भन्छन्– सभापति र महामन्त्री मिल्नुपर्छ,कांग्रेसकै विकल्प खोज्ने समूह निर्माण भइसके
खतिवडा भन्छन्– सभापति र महामन्त्री मिल्नुपर्छ,कांग्रेसकै विकल्प खोज्ने समूह निर्माण भइसके नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।
बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : मन्त्री शर्मा
बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताएकी छन् । 
Weather Update