News Griha :: न्यूजगृह
एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला
एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला सचेतक बर्तौलाले भने, ‘यदि नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ ।’
‘सरकारले विद्युतीय राहदानी लागु गर्ने निर्णय बेवास्ता गर्‍यो’
‘सरकारले विद्युतीय राहदानी लागु गर्ने निर्णय बेवास्ता गर्‍यो’ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताएका छन् । 
कानुनमन्त्रीले कानुन हातमा लिएको एमाले सचिव भट्टराईको आरोप 
कानुनमन्त्रीले कानुन हातमा लिएको एमाले सचिव भट्टराईको आरोप  एमाले सचिव योगेश भट्टराईले उपप्राध्यापकमाथिको आक्रमणको विषयमा कानुनमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
सांसद श्रेष्ठको आग्रह : राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौँ 
सांसद श्रेष्ठको आग्रह : राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौँ  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन सरकारसँग आग्रह गरेकी छन् । 
धर्नाकारीमाथि प्रहरी दमन तत्काल बन्द गर : सांसद सिंह
धर्नाकारीमाथि प्रहरी दमन तत्काल बन्द गर : सांसद सिंह सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सना गरेका छन् ।
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय, अरू के–के भए ?
धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय, अरू के–के भए ? सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । 
सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको निधन ‘अपूरणीय क्षति’  : कांग्रेस 
सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको निधन ‘अपूरणीय क्षति’  : कांग्रेस  नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहकोे निधनप्रति दुःख व्यक्त गरेको छ । 
कांग्रेस र एमालेको समीकरण बन्न सहज छैन : माओवादी सांसद सापकोटा
कांग्रेस र एमालेको समीकरण बन्न सहज छैन : माओवादी सांसद सापकोटा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् । 
ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा : सांसद बडू
ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा : सांसद बडू उनले भने, ‘ठ्याक्कै यतिबेला यो किन महसुस भयो । यो पनि एउटा विचारणीय पक्ष हो ।’
समाजवादी मोर्चा ‘बुढाहरू’को क्लब : योगेश भट्टराई
समाजवादी मोर्चा ‘बुढाहरू’को क्लब : योगेश भट्टराई ‘यो बुढाहरूको क्लब हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरू अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन्,’ उनले भने ।
समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल
समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल उनले भने, ‘अब एमाले सहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरू कम्युनिस्ट नेताहरूले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन ।’ 
Weather Update