सांसद चौधरीले भने– अर्थमन्त्रीज्यू ‘सिरिअस’ हुनुस्मंगलबार, असार ५, २०८०

नवीन सोच देशको सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, असार ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् ।

शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमा प्रदेश नं ५ उल्लेख भएपछि... मंगलबार, असार ५, २०८० सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।

सांसद बास्कोटाको अर्थमन्त्रीलाई प्रश्न : यो आँखै खाने चश्मा कस्ले किन्दियो ? मंगलबार, असार ५, २०८० मंगलबार शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसद्मा भएको छलफलमा सांसद बास्कोटाले काभ्रेमा नभएका गाउँपालिकालाई पनि बजेट छुट्याएर उदेक लाग्ने काम गरेको बताए ।
1687253965.png)
अहिलेको अवस्था र व्यवस्थाले नेपाल र नेपाली जनताको परिवर्तन असम्भव : अध्यक्ष लिङ्देन मंगलबार, असार ५, २०८० मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले देशको बर्बादीमा कांग्रेस, एमाले र माओवादीका नेताहरू मात्र नभइ उनीहरूले ल्याएको व्यवस्था पनि जिम्मेवार भएको बताए ।
रुलिङमा एकरुपता हुनुपर्ने एमाले सांसद पन्तको माग मंगलबार, असार ५, २०८०

प्रधानमन्त्रीसँग शुक्रबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर हुने मंगलबार, असार ५, २०८० सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गरे ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असार ५, २०८० संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बाबुराम भन्छन्– कथित समाजवादी मोर्चालाई सत्ता बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस् मंगलबार, असार ५, २०८०

रवि भन्छन्– नेपाल–भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ सोमबार, असार ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भू–भागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

मुलुकको नेतृत्व गर्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : कृष्ण सिटौला सोमबार, असार ४, २०८० नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको नेतृत्व गर्नेहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाएका छन् ।

पूर्णबहादुर खड्काको गगनलक्षित अभिव्यक्ति– औंला ठड्याएर पार्टीमा रूपान्तरण हुँदैन सोमबार, असार ४, २०८० उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
1687178489.jpg)
समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा हो : प्रचण्ड सोमबार, असार ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् ।









