सभापति देउवाद्वारा तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यहरू मनोनीतबिहीबार, असार १४, २०८०

दिनभरका मुख्य मुख्य समाचार बुधबार, असार १३, २०८०

सरकार थप बलियो भयो,पाँचै वर्ष टिक्छ : सांसद दाहाल बुधबार, असार १३, २०८० नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् ।

संसद्मा सरकारमाथिको विश्वास घट्यो : एमाले अध्यक्ष ओली बुधबार, असार १३, २०८० ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौँ । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरू त्यसमा केही भनिरहनु परेन ।’

राष्ट्रिय सरोकार समिति : विकास आयोजना व्यवस्थापनबारे छलफल बुधबार, असार १३, २०८० सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विकास आयोजना व्यवस्थापनको अवस्थाबारे राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग छलफल गरेको छ ।

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे बुधबार, असार १३, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरू नै विश्वसनीय नभएको दाबी गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री महत बुधबार, असार १३, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित बुधबार, असार १३, २०८० आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत बुधबार, असार १३, २०८० प्रतिनिधि सभाको बुधबारको बैठकले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

प्रतिपक्षको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित बुधबार, असार १३, २०८० सभामुख देवराज घिमिरेले प्राविधिक विषय मिलाएर फेरि बैठक बस्न १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।

भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन : प्रधानमन्त्री प्रचण्ड बुधबार, असार १३, २०८० ‘वषौँदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको मैले महसुस गरेको छु,’ उनले भने ।

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने बुधबार, असार १३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताए ।

हीन भावनाबाट माथि नउठेसम्म देशले आफैँमाथिको विश्वास फर्काउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड बुधबार, असार १३, २०८० सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरेको भान भएको उनले बताए ।









