विदेशी लगानी बढाउन आवश्यक सबै सुधार गर्ने सरकार र निजी क्षेत्रको प्रतिबद्धता बुधबार, मंसिर १९, २०८१

प्रधानसेनापति सिग्देल भारत जाँदै बुधबार, मंसिर १९, २०८१ नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देल मङ्सिर २६ गते भारत गएर २९ गते स्वदेश फर्किने छन्। भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लिनका लागि उनी त्यहाँ जान लागेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
-1733312986.jpg)
निजी भ्रमणका क्रममा भुटानका राजारानी शुक्रबार काठमाडौं आउँदै बुधबार, मंसिर १९, २०८१ भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक शुक्रबार निजी भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन्। उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन्। काठमाडौंमा तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ।
-1733312000.jpg)
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, रोमाञ्चक खेलमा लुम्बिनी चुक्यो बुधबार, मंसिर १९, २०८१ विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो ।

रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी बुधबार, मंसिर १९, २०८१ यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
-1733298457.jpg)
मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते बुधबार, मंसिर १९, २०८१ हेटौंडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो।

नेपाल र चीनबीच बीआरआई सम्झौतामा हस्ताक्षर बुधबार, मंसिर १९, २०८१ नेपाल र चीनबीच 'फ्रेमवर्क फर बिआरआई' कोअपरेसनमा सम्झौता भएको छ। बुधबार बिहान दुबै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन्।

गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा बुधबार, मंसिर १९, २०८१ प्रहरीले ६४१ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए। दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुम्लाको पातारासीमा फोरजी सेवा बुधबार, मंसिर १९, २०८१ ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको यहाँस्थित नेपाल टेलिकम कार्यालयका प्रमुख सुवास शाहले बताए।यहाँका आठवटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उनले जानकारी दिए।

काठमाडौंको टुँडिखेलमा शव फेला बुधबार, मंसिर १९, २०८१ बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।

शौचालयमा लडेर युवकको मृत्यु बुधबार, मंसिर १९, २०८१ लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए।

काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस, जुम्लामा –५.५ बुधबार, मंसिर १९, २०८१ देशभर चिसो बढ्दै गएको छ। तापक्रम घटिरहेको छ। बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो।

चुरेमा बाँस रोप्न दाता खोज्दै सरकार, १०० मिलियन अमेरिकी डलर आवश्यक ! बुधबार, मंसिर १९, २०८१ चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका बिरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकाय फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ। चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरु लामो समयसम्म सहमति पाउन नसकेपछि फर्किएका थिए।