मंसिर २३ मधेसमा सार्वजनिक बिदा मंगलबार, मंसिर १८, २०८१
-1714474494.jpg)
कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ मंगलबार, मंसिर १८, २०८१ रौतहटको चन्द्रनिगाहापुर नगरपालिकामा रहेको आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीले कीर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ।

एसीसी यू–१९: रोमाञ्चक खेलमा अफगानिस्तानविरुद्ध नेपाल एक विकेटले विजयी मंगलबार, मंसिर १८, २०८१ एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टिमले अफगानिस्ताविरुद्ध एक विकेटको सहज जित निकालेको छ।मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाहमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो।

बढ्यो हवाई भाडा मंगलबार, मंसिर १८, २०८१ हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो। निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन्।

चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने मंगलबार, मंसिर १८, २०८१ आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने छ। जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो। लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो।

उपनिर्वाचनबारे प्रचण्डको विज्ञप्ति : पार्टीलाई उत्साहजनक सफलता मंगलबार, मंसिर १८, २०८१ नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनको परिणामलाई उत्साहजनक सफलताका रूपमा व्याख्या गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनबारे विज्ञप्ति जारी गरी पार्टीले जितेका पदाधिकारी र प्राप्त जनमत उत्साहजनक रहेको उल्लेख गरेका छन्।

शेयर बजार २७७५ अंकमा, घट्यो कारोबार मंगलबार, मंसिर १८, २०८१ मंगलबार शेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ। परिसूचक बढ्दा कारोबार रकम घटेको छ। अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो।
-1732007907.jpg)
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति मंगलबार, मंसिर १८, २०८१ जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोका डीआईजी नविन्द अर्यालले बताए।
-1733215942.jpg)
रवि लामिछाने सरकारी वकिल कार्यालयमा, समर्थक सडकमा मंगलबार, मंसिर १८, २०८१ सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। उनलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो।

नरेश भट्टमाथि ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोपमाथि अमेरिकामा बहस मंगलबार, मंसिर १८, २०८१ हत्या र शवको बेपत्ता गरेको अभियोग लागेका नरेशलाई मंगलबार अदालतमा पेस गरिँदैछ। नरेश र ममताको एक वर्षीया छोरी छिन्। अमेरिकामा रहेकी ममताकी आमाले अदालतबाहिर पत्रकारसँग विलौना गर्दै भनेकी छन्, 'मेरो मुटु दुःखेको छ।'

कतार एअरवेजले भैरहवा उडान रोक्यो मंगलबार, मंसिर १८, २०८१ विमान कम्पनीले यही मंसिर १५ सम्म रहेको भैरहवा विमानस्थलको उडान अनुमति नवीकरण गरेको छैन। कतार एअरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

कांग्रेसले भन्यो : उपनिर्वाचनमा एक्लै लड्दा प्राप्त स्थान सांगठनिक र गुणात्मक रूपले महत्त्वपूर्ण मंगलबार, मंसिर १८, २०८१ कांग्रेसले उपनिर्वाचनमा पार्टीको प्रदर्शन सन्तोषजनक र उत्साहवर्द्धक रहेको जनाएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्द्धक संकेतका रूपमा लिएको जनाएका हुन्।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य मंगलबार, मंसिर १८, २०८१ बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन्।