News Griha :: न्यूजगृह
नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर [सूचीसहित]
नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर [सूचीसहित] नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ।
एनपीएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ
एनपीएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चार जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
सडक निर्माणको जिम्मा लिएर निर्माण व्यावसायी सम्पर्कविहीन
सडक निर्माणको जिम्मा लिएर निर्माण व्यावसायी सम्पर्कविहीन सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ।शिवपुरी गाउँपालिका–४ स्थित आइतरामपाटी–पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो।
६.६ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम
६.६ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो।
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए। चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्। उनी मंसिर २३ देखि २५ गते (डिसेम्बर८–१०) सम्म काठमाडौंमा आउने भएका हुन्।
घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम!
घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम! त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ।
जाडो सुरु हुँदा पनि घटेन डेङ्गु सङ्क्रमण
जाडो सुरु हुँदा पनि घटेन डेङ्गु सङ्क्रमण जाडोयाम सुरु भइसक्दा पनि डेङ्गु सङ्क्रमण घटेको छैन। यस वर्ष सोमबारसम्म देशभर डेङ्गु सङ्क्रमितको संख्या ३४ हजार नाघेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७६ जिल्लामा फैलिएको डेङ्गु मंसिर १४ सम्म ३४ हजार ९० जना सङ्क्रमित पुष्टि भएको छ।
बयानको लागि रवि लामिछानेलाई चितवन लगियो
बयानको लागि रवि लामिछानेलाई चितवन लगियो सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ। उनलाई बुद्ध एअरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। 
सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया
सहकारी ठगीमा पक्राउ परिन् वडासदस्य मधुमाया जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन्।
Weather Update