नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा... मंगलबार, मंसिर १८, २०८१

आज चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली, सहयोग सम्झौतामा हस्ताक्षर हुने मंगलबार, मंसिर १८, २०८१ चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच मंगलबार द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ।

मध्यरातमा पर्यटनमन्त्री पाण्डेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन मंगलबार, मंसिर १८, २०८१ मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ। गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो।

कस्तो रहला मौसम ? मंगलबार, मंसिर १८, २०८१ देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

उपनिर्वाचन सम्पन्न, ४४ सिटमध्ये कुन दलले कति जिते? मंगलबार, मंसिर १८, २०८१ स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

उदयपुरको बेलका–९ मा माओवादी केन्द्रका घिमिरे विजयी मंगलबार, मंसिर १८, २०८१ माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी भएका बेलका–९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बेलका–९ मा कूल मतदाता सङ्ख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो।

गौरीशङ्करको उपाध्यक्षमा एमालेका लुङ्गेली विजयी मंगलबार, मंसिर १८, २०८१ यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेकपा एकीकृत समाजवादीका रविना खड्काले ९० मत प्राप्त गरिन्।

हुम्लाको सर्केगाड उपाध्यक्षमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी मंगलबार, मंसिर १८, २०८१ २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी भएका थिए । उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।

कीर्तिपुरमा पहिलो पटक एमाले 'क्लिन स्विप' मंगलबार, मंसिर १८, २०८१ कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्। आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन्। उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन्।

कीर्तिपुरको मेयर पदमा कांग्रेस जिततर्फ, एमालेलाई माओवादीले उछिन्यो सोमबार, मंसिर १७, २०८१ कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई पछि पारेको छ। नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई पछि पार्दै माओवादी उम्मेदवार प्रा.डा शिवशरण महर्जन अघि लागेका हुन्।

कीर्तिपुरको मतगणना अन्तिम चरणमा, एउटा वडा गन्न बाँकी हुँदा कसको कति? सोमबार, मंसिर १७, २०८१ कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार १० मध्ये ९ वटा वडाको गणना सकिएको छ। अहिले वडा नम्बर १० को गणना भइरहेको छ।

स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने सोमबार, मंसिर १७, २०८१ निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ। मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

काठमाडौं सरकारी वकिल कार्यालयमा सकियो रवि लामिछानेको बयान, सोधियो ७५ प्रश्न सोमबार, मंसिर १७, २०८१ सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिन लगाएर लिइएको बयान सोमबार साँझ करिब ६ बजे सकिएको हो। उनको बयान सोमबार बिहान ११ बजेदेखि जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत हरि खतिवडाले लिएका हुन्।