News Griha :: न्यूजगृह
रविको राहदानी दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा
रविको राहदानी दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा त्यही निर्णयका विरुद्ध २०७९ चैत २० मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ । युवराज पौडेलले उक्त निर्णय खारेज गरेर लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गरी रिटनिवेदन दर्ता गरेका थिए ।
रवि लामिछानेको बयान जारी
रवि लामिछानेको बयान जारी स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी हरि खतिवडाले उनको बयान लिइरहेका हुन्।
सुनको मूल्य तोलामा १२ सय घट्यो
सुनको मूल्य तोलामा १२ सय घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।
उपनिर्वाचन : मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?
उपनिर्वाचन : मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ? स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ।
हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि पुनः उत्पादन सुरु गर्ने
हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि पुनः उत्पादन सुरु गर्ने हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ।
ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी
ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गरी दोस्रो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं गुर्खाजविरुद्ध चितवन राइनोजले पहिले बलिङ गर्दै
काठमाडौं गुर्खाजविरुद्ध चितवन राइनोजले पहिले बलिङ गर्दै टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाज विरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौंको विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन्।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन्। माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन्। थारुले ५३३३ मत ल्याएर दोस्रो भए। यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन्।
नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी
नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन्।लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन्।
काठमाडौंको बिहानको तापक्रम ७ डिग्री सेल्सियस !
काठमाडौंको बिहानको तापक्रम ७ डिग्री सेल्सियस ! तराईमा बिहानीपख हुस्सु लागेको भए पनि दिउँसोपख भने खुल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम थप घटेको छ ।
कीर्तिपुरमा मतगणना जारी, कांग्रेसको अग्रता कायमै
कीर्तिपुरमा मतगणना जारी, कांग्रेसको अग्रता कायमै नेकपा एमालेका सुरेन्द्र मानन्धर ६६६ मतसहित प्राप्त गरेका छन्। नेकपामाओवादी केन्द्रका शिवशरण महर्जनले ४६५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले २३६ मत ल्याएका छन्।
एनपीएलमा आज काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
एनपीएलमा आज काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै  शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन्। यो खेल बिहान ९:१५ बजे सुरु हुनेछ। यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्।
Weather Update