नेप्सेमा एकल अंकको वृद्धि, १ अर्ब १४ करोडको कारोबारमंगलबार, फागुन ३०, २०७९

औषधीय गुण भएको चिराइतोको मूल्य बढेपछि ताप्लेजुङका किसान हर्षित मंगलबार, फागुन ३०, २०७९ चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ ।

सरकारले घटायो मलको अनुदान सोमबार, फागुन २९, २०७९ सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो ।

व्यावसायिक कफी खेतीमा अर्घाखाँचीका महिला सोमबार, फागुन २९, २०७९ अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला ‘जनजागृती कफी महिला’ समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् ।

आर्थिकमन्दीले होमस्टेमा घटे पाहुना सोमबार, फागुन २९, २०७९ आर्थिकमन्दीले गर्दा पाहुनाको आगमन घटेपछि होमस्टे सञ्चालक पनि समस्यामा पर्दै गएका छन् ।

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित आइतबार, फागुन २८, २०७९ सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै चिन्ता गरेका छन् ।

विदेशी विनिमय सञ्चिति १४ खर्ब नजिक आइतबार, फागुन २८, २०७९ राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

'एक स्थानीय तह, एक औद्योगिक ग्राम' घोषणामै सीमिति आइतबार, फागुन २८, २०७९ गण्डकी प्रदेशमा तनहुँको भानु नगरपालिका, ऋषिङ, आँबुखैरनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी, कालीगण्डकी गाउँपालिका, चापाकोट, वालिङ नगरपालिका, लमजुङको राइनास नगरपालिका, बागलुङको ताराखोला, मनाङको चामे गाउँपालिकालगायत स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ ।
कति छ नेपालले तिर्न बाँकी ऋण ? शनिबार, फागुन २७, २०७९ चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ ।

काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्ने प्राविधिक टोली नेपाल फर्कियो शुक्रबार, फागुन २६, २०७९ करिब दुई महिनापछि फर्किएको ९ जनाको प्राविधिक टोली एक साताभित्र अध्ययनका लागि फिल्डमा जाने तयारीमा रहेको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।

७३ मेगावाटको आयोजना बनाइरहेको सानिमा मिडिल तमोरको आईपीओ खुल्यो शुक्रबार, फागुन २६, २०७९ कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निस्कासन गरेको छ । निष्कासित सेयरमा लगानीकर्ताले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

मध्यभोटेकोसी जलविद्युत आयोजनाको प्रगति ९५ प्रतिशत, यसै वर्ष सक्ने लक्ष्य शुक्रबार, फागुन २६, २०७९ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ ।

निजी डेरीको मनोमानी : दूधको मूल्य लिटरमा १४ रुपैयाँ बढ्यो शुक्रबार, फागुन २६, २०७९ बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् ।









