२०८० सालमा कुन-कुन दिन बैंक बिदा? (सूचीसहित)बिहीबार, चैत ९, २०७९

सानिमा र रिलायन्स इन्स्योरेन्सको शेयर कारोबार बन्द हुने बिहीबार, चैत ९, २०७९ सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको शेयर कारोबार बन्द हुने भएको छ ।
![हरियो तरकारी र फलफूलको मूल्य [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/vagetables-news-griha1679371792.jpg)
हरियो तरकारी र फलफूलको मूल्य [सूची] बिहीबार, चैत ९, २०७९ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
![बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची] बिहीबार, चैत ९, २०७९ नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कुन–कुन कम्पनीको शेयर मूल्य बढ्यो ? बुधबार, चैत ८, २०७९ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।

उद्योगमा कति लगानी ? मंगलबार, चैत ७, २०७९ करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएको छ ।

आज शेयर कारोबार बन्द मंगलबार, चैत ७, २०७९ आज शेयर कारोबार बन्द हुने भएको छ । घोडेजात्रा पर्वको अवसरमा सार्वजनिक बिदाका कारण शेयर कारोबार बन्द हुने भएको हो ।

व्यापारीको अवैध धन्दा मंगलबार, चैत ७, २०७९ महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ ।

पसलमा मूल्यसूची छैन, म्याद गुज्रेका सामग्री छन् मंगलबार, चैत ७, २०७९ दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन ।
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूची] मंगलबार, चैत ७, २०७९ नेपाल राष्ट्र बैंकले आज चैत्र ७ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बिदाको दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन सोमबार, चैत ६, २०७९ मंगलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

६ अर्ब ५७ करोड अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय सोमबार, चैत ६, २०७९ सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

प्रि-ओपन सेसन: नेप्सेमा सामान्य अङ्कको गिरावट सोमबार, चैत ६, २०७९ नेप्से सूचक ०.१३ अङ्कले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।









