News Griha :: न्यूजगृह
गाउँपालिकाको पहलमा किसानलाई कृषि मिटर
गाउँपालिकाको पहलमा किसानलाई कृषि मिटर किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले  विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । 
सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
कालो धनलाई वैध बनाउने ‘नियोजित’ खेलमा सरकार  
कालो धनलाई वैध बनाउने ‘नियोजित’ खेलमा सरकार   उच्चस्तरीय सरकारी कर्मचारी, नीतिगत निर्णय लिने राजनीतिक दलका नेताहरू, उनीहरूकै अघिपछि गर्ने विचौलिया, दलालहरू, कर छलि गरेका व्यापारीहरू, भन्सार छलि गर्ने व्यापारीहरू, तस्करीबाट सम्पत्ति कमाउनेहरूसँग बैंकको ‘भल्ट’मा राखिएको भन्दा बढि पैसा घर घरमै थुप्रेको छ ।
दोहोरो अङ्कले बढ्यो शेयर बजार
दोहोरो अङ्कले बढ्यो शेयर बजार साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अङ्कले उकालो लागेको छ ।  १२.१० अङ्कले वृद्धि भएको नेप्से परिसूचक १९१८.१० विन्दुमा पुगेको छ ।
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय वार्ता टोली
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय वार्ता टोली महोत्तरीबाट ११ दिने कष्टकर पैदल यात्रा गरेर आफ्ना माग पुरा गराउन सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले मंगलबार वार्ता टोली घोषणा गरेको हो ।
मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन :  गृह मन्त्रालय
मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन :  गृह मन्त्रालय मिटर ब्याज पीडितहरू ११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका हुन् । उनीहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए । पीडितहरूले आज बिहानैबाट पुनः विरोध सुरु गरेका हुन् ।
शेयर बजारमा हरियाली
शेयर बजारमा हरियाली
साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट
साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट यो साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अंकले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अंकमा कायम भएको छ ।
सरकारले पायो एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
सरकारले पायो एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ ।
Weather Update