बेमौसमी वर्षाले गहुँबालीमा क्षति, राहतको पर्खाइमा कृषकआइतबार, चैत १९, २०७९

आइतबारको विदेशी मुद्राको विनिमय दर आइतबार, चैत १९, २०७९

कागती प्रतिगोटा ३ रुपैयाँ आइतबार, चैत १९, २०७९

देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ: बिजुक्छे शनिबार, चैत १८, २०७९ स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आयोजना गरेको दुई दिने भक्तपुर घरेलु उत्पादन मेलाको शनिबार उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए ।

पर्वतमा खोला सुकाएरै बिजुली शनिबार, चैत १८, २०७९ विद्युत् गृहका सञ्चालकले कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगाउँदा खोलामा पानी बग्न छाडेको हो । खोलामा निर्बाध पानी बग्न पाउनुपर्ने भए पनि हाइड्रोका मालिकको व्यापारिक स्वार्थका कारण प्रकृतिमाथि गम्भीर खेलबाड भइरहेको स्थानीयको बुझाइ छ ।

टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी शनिबार, चैत १८, २०७९ नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् ।

नवनियुक्त अर्थमन्त्री नीतिः स्रोत खुलाउन नपर्ने, सम्पत्तिको स्वघोषणा गरे पुग्ने शुक्रबार, चैत १७, २०७९ बुझिएअनुसार अर्थ मन्त्रालयका उच्च कर्मचारीले सम्पत्तिको स्वघोषणाको आह्वान गर्ने गरि बन्न लागेको नीतिसंग सम्बन्धित दस्तावेजहरू तयार पारिसकेका छन् । बैंकमा सञ्चित धनभन्दा ठुलो आकारको धनराशी विभिन्न व्यक्तिको घर घरमा थुप्रिँदै जाँदा देशले अहिलेको आर्थिक संकटसँग जुध्न परेको कुराबाट अहिलेका अर्थमन्त्री महत बेखबर छैनन् ।

आईपीओ निष्कासन गर्दै कान्तिपुर टेलिभिजन शुक्रबार, चैत १७, २०७९ कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

६ दशकपछि भरतपुर विमानस्थल विस्तार गरिँदै शुक्रबार, चैत १७, २०७९ भरतपुर महानगरपालिकाले गौरवको आयोजनाको रुपमा लिएको विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको मेयर रेनु दाहालले बताइन् ।

अर्थतन्त्र सुधार गर्न नीति ल्याइने शुक्रबार, चैत १७, २०७९

कस्तो रह्यो यो साता शेयर मार्केट ? बिहीबार, चैत १६, २०७९

कालीमाटीमा तरकारी र फलफूलको मूल्य कति छ ? बिहीबार, चैत १६, २०७९
![बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची] बिहीबार, चैत १६, २०७९









