News Griha :: न्यूजगृह
सुनको भाउले फेरि बनायो नयाँ रेकर्डः तोलाको १ लाख ११ हजार रुपैयाँ
सुनको भाउले फेरि बनायो नयाँ रेकर्डः तोलाको १ लाख ११ हजार रुपैयाँ ५ चैतमा छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
घटाइयो हवाई भाडा [सूचीसहित]
घटाइयो हवाई भाडा [सूचीसहित]
बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । 
प्रतितोलामा १ हजार रुपैयाँ बढ्यो सुन
प्रतितोलामा १ हजार रुपैयाँ बढ्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइएको छ । सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । 
पोखराको पर्यटन व्यवसाय संकटमा
पोखराको पर्यटन व्यवसाय संकटमा अन्तर्राष्ट्रिय उडान नहुनु र पहलमा देखिएको सुस्तताले थप निराश बनाएको जनाउँदै पर्यटन पुनरुत्थानका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने व्यवसायीको माग छ ।
सहकारी सञ्चालकको बदमासी: बिना धितो आफ्नै नाममा १५ करोड ऋण
सहकारी सञ्चालकको बदमासी: बिना धितो आफ्नै नाममा १५ करोड ऋण ठुलो पुँजी भएका सहकारीहरू सबैभन्दा समस्यामा छन् । अति न्यून तरलता राखेर कर्जा प्रवाह गर्दा ती सहकारीहरू अहिले समस्यामा छन् । जसले गर्दा सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता गर्न सकिरहेका छैनन् । र, बचतकर्ताको भौतिक आक्रमणमा परिने डरले यस्ता सहकारीका सञ्चालकहरू भाग्दै हिँडेका छन् ।
Weather Update