विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छ : उद्योगमन्त्री रिजालशुक्रबार, चैत २४, २०७९

छरिएका रकम पुँजीको रूपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल शुक्रबार, चैत २४, २०७९

ठमेलमा पर्यटक छन्, व्यापार छैन शुक्रबार, चैत २४, २०७९ अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिइन्छ । पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार ४ सय २६ पर्यटक भित्रिएका छन् ।

पत्रकारसँग अर्थमन्त्री महतले भने– अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन बिहीबार, चैत २३, २०७९
कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ : कृषिमन्त्री भुसाल बिहीबार, चैत २३, २०७९ कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुासालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । बिहीबारबाट सुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका हुन् ।

नेप्सेमा आठ दशमलव २८ अंकको गिरावट बिहीबार, चैत २३, २०७९

सञ्चालनमा आयो दोर्दी करिडोर प्रसारण लाइन बिहीबार, चैत २३, २०७९ नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीशहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो ।

ठूला उद्योगले नै तिर्दैनन् विद्युत् महसुल, ३७ अर्ब बढी बक्यौता उठ्न बाँकी बिहीबार, चैत २३, २०७९ महसुल नतिर्ने उद्योगका लाइन काट्ने हो भने नेपालका आधाभन्दा बढी बन्द हुन्छन् । त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । सरकारले नीतिगत रूपमै यस विषयलाई सम्बोधन गर्नुपर्ने प्राधिकरणको बुझाइ छ । प्राधिकरणले सार्वजनिक गरेको कालोसूचीमा समावेश नाम र उनीहरूले तिर्न बाँकी महसुल हेर्दा त्यसमा नेपालका ठूला उद्योगीको नाम समावेश छैन ।
![कुन देशको मुद्राको सटही दर कति ? [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/dollar1680742582.jpg)
कुन देशको मुद्राको सटही दर कति ? [सूची] बिहीबार, चैत २३, २०७९ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा पुगेको छ ।

मनोमानी ढंगले बजेट बाँडेको सांसदहरूको आरोप बुधबार, चैत २२, २०७९ कर्णाली प्रदेश सभा सदस्यहरूले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढंगले बाँडेको आरोप लगाएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट बाँडेको भन्दै उनीहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

‘रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार ल्याउँदैन’ बुधबार, चैत २२, २०७९ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् ।

एमसीसीमार्फत थप अनुदान दिन अमेरिका इच्छुक बुधबार, चैत २२, २०७९ अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले मन्त्रालयमा भेट गरेका छन् ।

आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चने , मुद्रास्फीति ६ दशमलव ४ प्रतिशतसम्म पुग्ने बुधबार, चैत २२, २०७९ एसियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । एडीबीले सार्वजनिक गरेको प्रक्षेपण अनुसार मुद्रास्फीति ६ दशमलव ४ प्रतिशतसम्म पुग्नेछ ।









