News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ ।
गाउँमै रोजगारी दिन गाउँपालिकाले सुरु गर्‍यो फलफूल खेती
गाउँमै रोजगारी दिन गाउँपालिकाले सुरु गर्‍यो फलफूल खेती बाग्लुङको तमानखोला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ ।
नयाँ वर्षमा वीरगन्ज नाका २४ सै घण्टा खुला रहेन
नयाँ वर्षमा वीरगन्ज नाका २४ सै घण्टा खुला रहेन वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुला हुने भएको छ ।
पैसा ठिक पार्नुहोस्, दोल्ती पावरको आईपीओ बिक्री खुला
पैसा ठिक पार्नुहोस्, दोल्ती पावरको आईपीओ बिक्री खुला दोल्ती पावर कम्पनी लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
तातोपानी नाका एक साता बन्द हुने
तातोपानी नाका एक साता बन्द हुने पूर्ण सञ्चालनको तयारीका लागि तातोपानी नाका एक साता बन्द हुने भएको छ । 
बाबुराम भन्छन्— अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक छ  
बाबुराम भन्छन्— अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक छ   पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।
बैंकको ब्याजदर घटाउन सरकारले उपाय खोजिरहेको छ : प्रधानमन्त्री दाहाल
बैंकको ब्याजदर घटाउन सरकारले उपाय खोजिरहेको छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् । 
नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो
नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ ।
अर्थमन्त्रीले मागे भन्सार नाकाबाट राजश्व कम हुनुको कारण 
अर्थमन्त्रीले मागे भन्सार नाकाबाट राजश्व कम हुनुको कारण  उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिएका हुन् । 
केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ : प्रधानमन्त्री
केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ : प्रधानमन्त्री सोमबार बिहान नेपाल चेम्बर अफ कमर्सको ७२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताए । 
Weather Update