News Griha :: न्यूजगृह
हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर 
हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आज चैत्र ११ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
धनियाँ बेचेरै वार्षिक ३ लाख आम्दानी
धनियाँ बेचेरै वार्षिक ३ लाख आम्दानी दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको हरियो धनियाँ बेचेर म्याग्दीका एक किसानले वार्षिक रु ३ लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको डेढ रोपनी खेतमा व्यावसायिक धनियाँ खेती गरेका छन् ।
अमेरिकी डलरको भाउ घट्दा यूरो बढ्यो
अमेरिकी डलरको भाउ घट्दा यूरो बढ्यो नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
सुपारी र कुखुराको आयात रोक्न माग
सुपारी र कुखुराको आयात रोक्न माग अवैध रुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।
बैंकको ब्याजदर तत्काल एकल अंकमा ल्याउन माग
बैंकको ब्याजदर तत्काल एकल अंकमा ल्याउन माग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका छन् ।
साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो
साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
Weather Update