News Griha :: न्यूजगृह
यूरोको भाउ बढ्यो
यूरोको भाउ बढ्यो नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर : एमाले
रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर : एमाले नेकपा एमालेले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।
प्रतिगोटा ३० 
प्रतिगोटा ३०  मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उनीहरु बताउँछन् । भन्छन्, ‘हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्,...
अर्थ मन्त्रालयले माग्यो राजस्व नीतिबारे सुझाव 
अर्थ मन्त्रालयले माग्यो राजस्व नीतिबारे सुझाव  आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आज सूचना जारी गर्दै चैत्र २० गतेसम्म सुझाव दिइसक्न अनुरोध गरेको छ ।
एमसीए नेपालले गरायो प्रसारणलाइन प्रगतिको जानकारी संसदीय समितिलाई 
एमसीए नेपालले गरायो प्रसारणलाइन प्रगतिको जानकारी संसदीय समितिलाई  मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको  सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।
‘वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक’
‘वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन् ।
पुग्न थाले पर्यटक
पुग्न थाले पर्यटक मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए ।
विदेशी मुद्राको विनिमय दर [सूची]
विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले आज चैत्र ५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
एनएमबी बैंकले गर्‍यो नयाँ घर कर्जा घोषणा
एनएमबी बैंकले गर्‍यो नयाँ घर कर्जा घोषणा एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको नयाँ घर कर्जा घोषणा गरेको छ ।
बेलायतले स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड अनुदान दिने
बेलायतले स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड अनुदान दिने बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
साताको अन्तिम कारोबारको दिन कस्तो रह्यो शेयर बजार ?
साताको अन्तिम कारोबारको दिन कस्तो रह्यो शेयर बजार ? धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अंकले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित  भएको छ ।
बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ?
बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ? फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
Weather Update