बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्यबिहीबार, वैशाख १४, २०८०

लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दाबी पेश गरिँदै बिहीबार, वैशाख १४, २०८० लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेश गरिँदै छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, वैशाख १४, २०८० राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

बेपत्ता र सत्य निरुपण विधेयक छिटो अघि बढाऔँ : पूर्वप्रधानमन्त्री डा.भट्टराई बुधबार, वैशाख १३, २०८० पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन् ।
कांग्रेस महामन्त्रीद्वय लक्षित स्वर्णिमकाे अभिव्यक्ति– सम्भावना बोकेका भनिएका नेताहरू नै गालीगलौजमा उत्रिए, मलाई दुःख छ बुधबार, वैशाख १३, २०८० तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताएका छन् ।

बालेनको प्रश्न– कुन कानुनकाे आधारमा अवैध संरचना संरक्षण गर्नुहुन्छ गृहमन्त्रीज्यू ? बुधबार, वैशाख १३, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् ।

केन्द्रीय समीकरणले प्रदेशमा गुम्यो एमालेको सत्ता, कोशीमा अन्याेल बुधबार, वैशाख १३, २०८०

गृहमन्त्रीले मिटरब्याजी पीडितसँग मागे माफी बुधबार, वैशाख १३, २०८० ‘जति कमजोरी भयो गृह मन्त्रालयको नेतृत्व सम्हालेको व्यक्तिको नाताले म पीडितहरूमाथि जुनसुकै प्रसङ्गले भएपनि, जुनसुकै परिप्रेक्ष्यमा भएपनि, जुनसुकै प्रसङ्गले त्यहाँ पुर्याएको भएपनि पीडितहरूमाथि प्रहरीको लाठी लाग्यो । नियन्त्रणमा लिइसकेपछि पनि केहीमाथि बल प्रयोग भयो । त्यसको निम्ति म क्षमा याचना गर्न चाहन्छु,’ उनले माफी मागे ।

ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ : गृहमन्त्री श्रेष्ठ बुधबार, वैशाख १३, २०८० ‘प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रूपमा प्रस्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘दुईजना प्रहरी यस क्रममा घाइते भएका छन् । यस रूपमा पछाडि प्रहरीले आफ्नो भूमिका सकारात्मक रूपमा अगाडि बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ...

बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य बुधबार, वैशाख १३, २०८० बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार अपराह्न बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण बुधबार, वैशाख १३, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली बुधबार, वैशाख १३, २०८० नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् ।

राष्ट्रिय सभाले गर्यो संसदीय सुनुवाइ समिति सदस्यको मनोनयन बुधबार, वैशाख १३, २०८० समितिमा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन् ।









