News Griha :: न्यूजगृह
जो ११ घण्टापछि हाइटेन्सन लाइनको पोलबाट ओर्लिए, किन चढेका थिए ?
जो ११ घण्टापछि हाइटेन्सन लाइनको पोलबाट ओर्लिए, किन चढेका थिए ? हाइटेन्सन लाइनको पोलमा चढेका मोरङ बुढीगंगाका दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् ।
सगरमाथा आरोहण सुरु
सगरमाथा आरोहण सुरु वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, ९ महिनामा छ लाखले लिए श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, ९ महिनामा छ लाखले लिए श्रम स्वीकृति गत साउनयता पाँच लाख ४८ हजार ६६४ पुरूष र ५३ हजार ४८९ महिला गरी कुल ६ लाख दुई हजार १५३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। यो नयाँ श्रम स्वीकृति र पुनः श्रमस्वीकृतिलिनेको संख्या हो। 
सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा
सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा कोइरालाले भने, 'सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिबार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।'
ट्राफिक बग्गीखानामा सवारीसाधनको थुप्रो, किन फिर्ता लैजान खोज्दैनन् सवारीधनी ?
ट्राफिक बग्गीखानामा सवारीसाधनको थुप्रो, किन फिर्ता लैजान खोज्दैनन् सवारीधनी ? बग्गीखानामा राख्नलाई ठाउँ नपुगेर ट्राफिक प्रहरीले वैकल्पिक ठाउँ खोज्नुपर्ने बाध्यता छ । सवारीधनीले प्रहरी नियन्त्रणमा रहेका आफ्ना सवारीसाधन फिर्ता नलैजाँदा ‘डम्प’ भएका मोटरसाइकल र गाडीहरू ट्राफिक प्रहरीका लागि ‘निल्नु न ओकल्नु’ भएको छ । 
बुद्ध एअरको ४० प्रतिशत शेयर दाबी गर्ने शिवेन्द्र : ‘जसले पाइलट बनाइदिने भन्दै गरेका थिए ठगी’
बुद्ध एअरको ४० प्रतिशत शेयर दाबी गर्ने शिवेन्द्र : ‘जसले पाइलट बनाइदिने भन्दै गरेका थिए ठगी’ शिवेन्द्र तिनै व्यक्ति हुन्, जसलाई कुनै बेला नेपालमा पाइलट बनाइदिन्छु भन्दै २ दर्जनभन्दा बढी विद्यार्थीहरूबाट पैसा लिएर फरार भएको आरोप लागेको थियो । विद्यार्थीको पैसा खाएको आरोप लागेका शिवेन्द्र तत्कालीन समयमा गुपचुप तरिकाले अमेरिका हानिएका थिए । र, त्यहाँ उनले शरणार्थीको हैसियतमा अमेरिकी नागरिकता प्राप्त गरेका थिए । यो करिब...
नेपाल वायुसेवा निगमले दुई विमान खरिद गर्ने
नेपाल वायुसेवा निगमले दुई विमान खरिद गर्ने प्रादेशिक रूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्नसक्ने दुई जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो । 
आँटिला प्रहरी महानिरीक्षक, संगठनको धूमिल छवि सुधार्ने संकेत
आँटिला प्रहरी महानिरीक्षक, संगठनको धूमिल छवि सुधार्ने संकेत कुँवरले धूमिल प्रहरी संगठनको छवि सुधार्ने संकेत गरेका छन् । सत्य सेवा सुरक्षणम्को टोपी शिरमा लगाएका आईजीपी कुँवर निस्वार्थ भावले संगठनको नेतृत्व गरिरहेको भान आम नागरिकमा परिसकेको छ । उनले आफ्नो बाँकी कार्यकालमा यो साख जोगाउँदै प्रहरी सङ्गठनमा लागेको दाग पक्कै मेटाउनेछन् ।  
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ?
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ? किर्ते कागजात बनाएर आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा एकपछि अर्को राजनीतिक दलका ठूला नेताहरू नै मुछिन थालेपछि नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको भन्दै चिन्ता बढेको छ ।
कांग्रेस नेताद्वय आरजु र मञ्जुविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी
कांग्रेस नेताद्वय आरजु र मञ्जुविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेसँगै उनकी पत्नी मन्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जुले ६ करोड बढी रकम लिएको आरोप लागेको छ । त्यसको अडिओसमेत सार्वजनिक भइसकेको छ ।
Weather Update