News Griha :: न्यूजगृह
नेपाली कांग्रेस फुट्दैछ !
नेपाली कांग्रेस फुट्दैछ ! ‘यसै पनि पार्टीभित्र गुटको लडाइँमा आफूहरूलाई पेल्दै आएको र त्यसमाथि आफ्नी पत्नीलाई संसदीय दलको नेता बनाउनका लागि देउवाले मरिहत्ते गरिरहेको अवस्थामा इतर समूहले पार्टी नै टुक्राउनेसम्मको निर्णय लिन सक्छ,’ कांग्रेसका ती नेताले भने, ‘यदि यस्तो भयो भने त्यसको नेतृत्व गगन थापाले लिन सक्छन् ।’
एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६ लाख, मन्त्रिपरिषद्ले अरू केके निर्णय गर्‍यो ?
एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६ लाख, मन्त्रिपरिषद्ले अरू केके निर्णय गर्‍यो ? बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललार्ई जनही रु तीन लाख प्रोत्साहनस्वरूप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 
संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस
संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । पाँच दिनअघि १५ वैशाखमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो । 
सत्तारूढ गठबन्धन दलको बैठक बस्दै
सत्तारूढ गठबन्धन दलको बैठक बस्दै गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।
प्रचण्डको व्यवहारबाट माधव नेपाल मर्माहत, गठबन्धन धरापमा पर्ने चेतावनी 
प्रचण्डको व्यवहारबाट माधव नेपाल मर्माहत, गठबन्धन धरापमा पर्ने चेतावनी  अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बेवास्ता गरेर एकलौटी रूपमा सरकार चलाउने व्यवहार आफूहरूलाई स्वीकार्य नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भने । 
प्रचण्ड र देउवासँग लामिछानेको भेटवार्ता, रोजाइको मन्त्रालय नपाए समर्थन फिर्ता लिने तयारी
प्रचण्ड र देउवासँग लामिछानेको भेटवार्ता, रोजाइको मन्त्रालय नपाए समर्थन फिर्ता लिने तयारी सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार (१७ वैशाख) मा प्रचण्डसँग भेटवार्ता गरेका सभापति लामिछानेले मंगलबार देउवासँग भेट गरेका हुन् । प्रचण्ड र देउवासँग रविले सरकारमा सहभागी हुने विषयमा छलफल गरे ।
पार्टीभित्र कसैलाई भाग हुँदैन, क्षमता हेरेर जिम्मेवारी दिइनेछ : अध्यक्ष ओली 
पार्टीभित्र कसैलाई भाग हुँदैन, क्षमता हेरेर जिम्मेवारी दिइनेछ : अध्यक्ष ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आरजुको आपत्ति : मेरो चरित्रहत्या गर्ने काम भइरहेको छ
आरजुको आपत्ति : मेरो चरित्रहत्या गर्ने काम भइरहेको छ प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले उनले नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरूले सञ्चारमाध्यममा बोलेको पनि दाबी गरेकी छन् । 
प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन हासिल गर्न सकिन्छ : मन्त्री शर्मा [भिडिओ]
प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन हासिल गर्न सकिन्छ : मन्त्री शर्मा [भिडिओ] ‘कानुन निर्माणलाई पारदर्शी बनाउन मन्त्रालयको वेबसाइटबाटै मस्यौदा सार्वजनिक गरेर जनताको राय सुझाव लिने परिपाटीको पनि थालनी गरेका छौँ । सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ,’ उनले भनिन् । 
वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ : ओली [भिडिओ]
वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ : ओली [भिडिओ] ‘देश सङ्कटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदैछ,’ उनले भने ।
Weather Update