News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, रायमाझीबारे गराए ध्यानाकर्षण
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, रायमाझीबारे गराए ध्यानाकर्षण एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीको सचिव तथा सांसद टोपबहादुर रायमाझीको विषयमा पनि ध्यानाकर्षण गराएको बताएका थिए ।
रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण : केपी ओली
रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण : केपी ओली 'एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु ।'
नक्कली भुटानी शरणार्थीमा विष्णु रिमालको टिप्पणीः कानुन भन्दा माथि कोही हुँदैन
नक्कली भुटानी शरणार्थीमा विष्णु रिमालको टिप्पणीः कानुन भन्दा माथि कोही हुँदैन नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भइरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो । 
रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल
रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । 
एमाले कार्यकर्ता भन्छन्— मूल नेतृत्व बिग्रियो
एमाले कार्यकर्ता भन्छन्— मूल नेतृत्व बिग्रियो एमाले कार्यकर्ताले मूल नेतृत्व निरङ्कुश हुँदा पार्टीलाई नोक्सान भएको बताएका छन् । पार्टी संगठन सुदृढीकरण गर्न एमालेले सञ्चालन गरेको 'मिसन ग्रासरूट' अभियानका क्रममा तल्लो तहका कार्यकर्ताले मूल नेतृत्व सच्चिनुपर्ने सुझाव दिएका छन् । 
नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिँदै
नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिँदै नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका मोहन बस्नेत, धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
प्रधानमन्त्री भन्छन्– देश क्रमशः सुधारतर्फ छ, नतिजा देखिन्छ
प्रधानमन्त्री भन्छन्– देश क्रमशः सुधारतर्फ छ, नतिजा देखिन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।
राष्ट्रपतिद्वारा २४ वैशाखमा संसद्को बजेट अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा २४ वैशाखमा संसद्को बजेट अधिवेशन आह्वान सरकारको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले २४ वैशाखमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
सुदूरपश्चिम सरकारको ‘हनिमुन पिरियड’ : रित्ता मन्त्रालय, खर्च शून्य, जनता निरास 
सुदूरपश्चिम सरकारको ‘हनिमुन पिरियड’ : रित्ता मन्त्रालय, खर्च शून्य, जनता निरास  गत मंसिरमा भएको निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि आएपछि २६ पुसमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै उनको सरकार एक महिनामै ढल्यो ।
Weather Update