News Griha :: न्यूजगृह
टोपबहादुर रायमाझीबारे ओलीले भने, मेरो सम्पर्कमा हुनुहुन्न तपाईंहरू नै बताइदिनुस्
टोपबहादुर रायमाझीबारे ओलीले भने, मेरो सम्पर्कमा हुनुहुन्न तपाईंहरू नै बताइदिनुस् नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले गत बिहीबार पनि प्रचण्डसँग भेटेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव मुछिएपछि ओलीले दोस्रो पटक भेटे प्रचण्डलाई 
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव मुछिएपछि ओलीले दोस्रो पटक भेटे प्रचण्डलाई  सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन् । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’ प्रचण्डले भने ।
मानव सेवाका अभियानलाई सफल पार्न सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
मानव सेवाका अभियानलाई सफल पार्न सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ प्रधानमन्त्री स्वयं पनि देशमा भइरहेका राम्रा कामलाई आत्मसात् गरेर जाने अभियानका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले राम्रा कामलाई सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण राखेको बताए । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : खाण
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : खाण नेता खाणले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।
राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ : खनाल
राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ : खनाल पूर्वमन्त्री समेत रहेका नेता खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भएपनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए ।
आइतबारदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै
आइतबारदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार दुवै सदनको बैठक आव्हान गरेका हुन् ।
बहालवाला सांसदलाई प्रहरीले पक्राउ गर्न मिल्छ ?
बहालवाला सांसदलाई प्रहरीले पक्राउ गर्न मिल्छ ? सोही उपधारामा कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन ।
रवि भन्छन्— सरकार बनाउने र ढाल्ने काम गर्दैनौं 
रवि भन्छन्— सरकार बनाउने र ढाल्ने काम गर्दैनौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले बाटो बिराए आफूहरूले कदम चाल्ने बताउँदै सरकार बनाउने र ढाल्ने काममा नलाग्ने बताएका छन् ।
‘उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्ष हो’
‘उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्ष हो’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबका दिनमा पार्टी सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्ष भएर अघि बढ्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाखभित्रै बस्ने तयारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाखभित्रै बस्ने तयारी नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा रिजाल मनोनीत
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा रिजाल मनोनीत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा डा.मिनेन्द्र रिजाललाई मनोनीत गरिएको छ ।
Weather Update