News Griha :: न्यूजगृह
समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमबाट अन्त्य गर्नुपर्छ : मन्त्री शर्मा
समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमबाट अन्त्य गर्नुपर्छ : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । 
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक 
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक  बैठक २७ वैशाख बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको  कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डको प्रश्न– विदेशी विश्वविद्यालय नेपाल भित्र्याउन केले रोकेको छ ?
प्रधानमन्त्री प्रचण्डको प्रश्न– विदेशी विश्वविद्यालय नेपाल भित्र्याउन केले रोकेको छ ? ‘शिक्षामा हजारौँ प्रतिभावान विद्यार्थी विदेश जाने र उतै बस्ने परिस्थिति अन्त्य गर्नका लागि मैले छलफल सुरु गरेको छु,’ उनले भने, ‘कलेज, विश्वविद्यालय खोल्न किन विदेशीलाई स्वीकृत नदिने, राम्रा विश्वविद्यालयहरू विदेशी लगानीमा नेपालमा भित्र्याउन केले रोकेको छ ? हामी अलि उदार नभइकन आर्थिक विकासलाई गति दिन सकिँदैन ।’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा कांग्रेसका आचार्य नियुक्त
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा कांग्रेसका आचार्य नियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र आचार्य नियुक्त भएका छन् ।
आजदेखि बजेट अधिवेशन, हेर्नुहाेस् सम्भावित कार्यसूची
आजदेखि बजेट अधिवेशन, हेर्नुहाेस् सम्भावित कार्यसूची संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न ४ बजे बस्दै छ । राष्ट्रिय सभाको १४औँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो ।
गठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष
गठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस हुन नसकेको बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो ।
बजेट अधिवेशन आइतबारदेखि, यस्तो छ सम्भावित कार्यसूची
बजेट अधिवेशन आइतबारदेखि, यस्तो छ सम्भावित कार्यसूची संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा
तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा ‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर, यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, उनले भने ।
सरकारबाट रास्वपा बाहिरिँदैमा खासै फरक पर्दैन : उपेन्द्र यादव
सरकारबाट रास्वपा बाहिरिँदैमा खासै फरक पर्दैन : उपेन्द्र यादव ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई सङ्ख्यात्मक हिसाबले खासै फरक पर्दैन,’ उनले भने, ‘अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । सङ्ख्या छ ।’
प्रधानमन्त्री प्रचण्ड भन्छन्– ट्रेलर देखाएका छौँ, सिङ्गो फिल्म बाँकी छ
प्रधानमन्त्री प्रचण्ड भन्छन्– ट्रेलर देखाएका छौँ, सिङ्गो फिल्म बाँकी छ ‘यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिनेवाला छ,’ उनले भने, ‘त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ ।’
Weather Update