रास्वपालाई प्रधानमन्त्रीले भने– सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो ?सोमबार, वैशाख १८, २०८०

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सोमबार, वैशाख १८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्दै छ ।

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, वैशाख १७, २०८० गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । प्रदेश प्रमुख गुरुङले पाण्डेलाई १४ वैशाखमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।

महाकाली सन्धि हामीले सच्याएका हौँ : ओली आइतबार, वैशाख १७, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबी गरेका छन् ।

फटाहा, मुर्ख र बुद्धि नभएकाले राजतन्त्र मान्छन् : ओली आइतबार, वैशाख १७, २०८० ओलीले स्वार्थी तत्व र बिकाउ मालहरू, अपराध कर्ममा लागेकाहरूले मात्रै राजतन्त्रलाई मान्ने आरोप लगाए ।

ओलीको गुनासो– आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मूकदर्शक बन्यो आइतबार, वैशाख १७, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन् ।

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री आइतबार, वैशाख १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

पोखरामा केपी ओलीको पुत्ला दहन आइतबार, वैशाख १७, २०८० मिथ्या आरोप लगाएर राजसंस्था र राजपरिवारका सदस्यको बदनामी गरेको भन्दै राप्रपा कास्कीले एमाले अध्यक्ष ओलीको पुत्ला दहन गरेको हो ।

हत्या आरोपित एमाले सांसद कोइरी किन पक्राउ पर्दैनन् ? आइतबार, वैशाख १७, २०८० प्रहरीको फरार सूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवारी दिन्छन्, विजयी हुन्छन् अनि संसद् भवनमा शपथसमेत लिन्छन् । तर, आरोपितलाई प्रहरीले देख्दैन, पक्राउ गर्दैन । असई बिकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् सांसद कोइरी ।

'दिनदहाडै मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ भने सुरक्षा व्यवस्था कस्तो होला ?' आइतबार, वैशाख १७, २०८० उनले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरू सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने बताए । ‘मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ दिनदहाडै भने त्यहाँको सुरक्षा कति बलियो छ ?,’ उनले गुनासो गरे ।

मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ आइतबार, वैशाख १७, २०८० ‘पीडक पीडक हो, पीडित पीडित हो, त्यो कुनै पार्टीको भन्ने म चिन्दिन । सरकार चिन्दैन,’ उनले भने, ‘कुनै पार्टीको नेता वा पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरूको पक्षमा भुमिका खेल्न खोज्यो भने कारबाही हुन्छ ।’

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि आइतबार, वैशाख १७, २०८० पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।
प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता आइतबार, वैशाख १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।








