News Griha :: न्यूजगृह
एरिक विष्टले आई लिग खेल्ने
एरिक विष्टले आई लिग खेल्ने एरिक जारी आई लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् । नेपाली राष्ट्रिय टिमको मिडफिल्डमा राम्रो जमेका एरिकले हालै भएको नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीको मार्की खेलाडीको रुपमा गतिलो छाप छाडेका थिए ।
बङ्गलादेशका अलराउन्डर क्रिकेटर नासिर हुसेनलाई २ वर्ष प्रतिबन्ध
बङ्गलादेशका अलराउन्डर क्रिकेटर नासिर हुसेनलाई २ वर्ष प्रतिबन्ध बङ्गलादेशका अलराउन्डर नासिर हुसेनलाई आईसीसीले सबै प्रकारका क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ । हुसेनलाई २०२०–२१ अबुधाबी टी-१० लिगमा एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो । उनी ७ अप्रिल २०२५ देखि पुनः अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य हुनेछन् ।
दोस्रो टी–२० मा जिम्बाबेसँग श्रीलंका पराजित
दोस्रो टी–२० मा जिम्बाबेसँग श्रीलंका पराजित तेस्रो बल डट थियो, जबकि चौथो बलमा क्याच छुटेको कारण एक रन आयो । क्लाइभ मडान्डेले पाँचौं बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । जोङवे १२ बलमा २५ रन र मदनडे ५ बलमा १५ रनमा नटआउट  रहे । श्रीलंकाका लागि महिश टिक्षाना र दुष्मन्थ चमेराले समान २/२ विकेट लिए...
प्रिमियर लिगमा सिटीको कठिन जित
प्रिमियर लिगमा सिटीको कठिन जित शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–२ गोल अन्तगरले पराजित गरेको हो । सिटीको जितमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गर्दा न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल फर्काएका थिए । 
यू-१९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो
यू-१९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो आईसीसी यू-१९ विश्वकपअघिको वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको छ । शनिबार दक्षिण अफ्रिकामा वर्षाले प्रभावित खेलमा स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउँदा ३ विकेट गुमाएको थियो ।
युभेन्टस सेमिफाइनलमा
युभेन्टस सेमिफाइनलमा युभेन्टसले सेमिफाइनलमा स्थान पक्का गरेसँगै चार टीमकै टुंगो लागेको छ । कोपा इटालियाको सेमिफाइनलमा फोरिन्टना र एटलान्टा भिड्दा युभेन्टस र लाजियो आमने सामने हुने छन् ।
क्रिकेट कप्तान रोहितले छोडे त्रिभुवन आर्मी क्लब
क्रिकेट कप्तान रोहितले छोडे त्रिभुवन आर्मी क्लब नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय गरेका हुन् । 
क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन
क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन क्यानले विज्ञप्तिमा भनेको छ, 'राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरेको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ ।' 
बलात्कारी सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा
बलात्कारी सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।  उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले जनाएको छ । 
पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु
पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु उमेश कुमार र विकास पीचमा थिए । १४औँ ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास ननस्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पीचमा ढले । 
स्कटल्यान्डविरुद्ध गुल्सन झाको शतक
स्कटल्यान्डविरुद्ध गुल्सन झाको शतक यस्तै दीपक बोहराले नटआउट ५८ रन जोडेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ । यसपटकको विश्वकपमा नेपालसहित १६ टीमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह डी मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड...
लिभरपुलसँग आर्सनल २–० गोल अन्तरले पराजित
लिभरपुलसँग आर्सनल २–० गोल अन्तरले पराजित खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्‍यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए ।
Weather Update