देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ : रमेश लेखकशनिबार, साउन १३, २०८०

एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्छ : केपी ओली शनिबार, साउन १३, २०८० नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् ।

कोशी सरकार निर्माण विषयमा सत्तारुढ शीर्ष नेताबीच बालुवाटारमा छलफल शनिबार, साउन १३, २०८० उनीहरुबीच कोशी प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

यो जनताको होइन्, दलाल पुँजीवादीहरूको सरकार हो : एमाले महासचिव पोखरेल शनिबार, साउन १३, २०८० नेकपा एमाले महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताको नभई पुँजीवादीहरूको भएको आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश आर्थिक सङ्कटमा फस्दासमेत केही निश्चित घरानाका व्यापारीले कमाईरहेको भन्दै उनले सरकारको नीति नै गलत रहेको दाबी गरे । उनले एमालेको भूमिका प्रभावकारी नहुदाँ लोकप्रिय...

आदर्श, सिद्धान्तको कुरा गर्ने तर जीवनमा लागू नगर्नेहरू नक्कली हुन् : रक्षामन्त्री खड्का शनिबार, साउन १३, २०८० उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले पूर्वाग्रहमुक्त टिप्पणीले पार्टीको हित हुने बताएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सीमामा राख्न नसके पार्टीले चाहेको परिणाम निकाल्न नसक्ने भन्दै पूर्वाग्रहविहीन खुला बहसले पार्टीलाई थप बलियो बनाउने बताए ।
कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह शनिबार, साउन १३, २०८० चितवनमा शनिबार सञ्चारकर्मीसँग उनले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे । ‘नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौँ । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन,’ नेता सिंहले भने । कोशी प्रदेश सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेको उनको भनाइ थियो ।

आफन्त, नातागोता, ठूला घराना जो होस्, भ्रष्टाचारीलाई छोड्दैनौँ : गृहमन्त्री श्रेष्ठ शनिबार, साउन १३, २०८० काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले सरकारलाई रोक्ने काम भइरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृत्तिलाई अन्त्य गर्न डटेर लागेको बताए । यो वा त्यो बहानामा साथीभाइ, राजनीतिक दल, नातासम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ ।

नारा होइन पारा राम्रो हुनुपर्यो: रवि लामिछाने शनिबार, साउन १३, २०८० काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । सभापति लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी...

वडाको उम्मेदवार छान्दा स्थानीय तहलाई अधिकार दिन माग शनिबार, साउन १३, २०८० नेपाली कांग्रेस महानगर समितिले वडाको उम्मेदवार छनोट गर्दा स्थानीय तहलाई पूर्ण अधिकार दिन माग गरेको छ ।

शेखर कोइराला भन्छन्— कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ शुक्रबार, साउन १२, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् ।

वामदेवको टिप्पणी : प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्यो शुक्रबार, साउन १२, २०८० उनले कुनैपनि पार्टीले सांसदहरूलाई लगाएर संसद्को गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद् अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । गौतमले सांसदहरुले संसद् आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरूले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए । उनले उद्देश्य मुलुक ढङ्गले संसद् चल्न नदिने किसिमले संसद् अवरुद्ध गराउने...
कोशीको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान शुक्रबार, साउन १२, २०८० कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा शुक्रबार, साउन १२, २०८० शुक्रबार प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा सभापति देउवाले भने, ‘कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरूले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।


1689926374.jpg)






