एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डेशुक्रबार, वैशाख १५, २०८०

शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग शुक्रबार, वैशाख १५, २०८० आज प्रतिनिधि सभाको विशेष समयमा पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली यही १३ वैशाखमा आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले गरेको साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए ।

एमालेको दोहोरो चरित्र : सरकारमा हुँदा बजेट, विपक्षमा हुँदा विरोध शुक्रबार, वैशाख १५, २०८० आर्थिक वर्ष २०७३/०७४ मा विष्णु पौडेल अर्थमन्त्री हुँदा उनको बजेट भाषणमा ‘द्वन्द्वकालका अयोग्य लडाकुहरू र स्वेच्छिक अवकासमा गएका लडाकुहरूमध्ये राहत लिन बाँकीलाई रु २ लाख उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छु’ भनिएको छ ।

अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह दुर्घटनामा घाइते, नर्भिकमा उपचार हुँदै शुक्रबार, वैशाख १५, २०८० स्कुटर चलाएर कोटेश्वरबाट एअरपोर्टतर्फ जाँदै गरेकी अध्यक्ष सिंहलाई विपरीत दिशाबाट आएको स्कुटरले हानेको थियो । उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय खारेज गर्न एमालेको माग शुक्रबार, वैशाख १५, २०८० प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ शुक्रबार, वैशाख १५, २०८०

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस शुक्रबार, वैशाख १५, २०८०

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ : रवि लामिछाने शुक्रबार, वैशाख १५, २०८० ‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ,’ उनले भने, ‘त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर...

प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो गर्नुपर्छ : अध्यक्ष नेपाल शुक्रबार, वैशाख १५, २०८० ‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ?,’ उनले भने, ‘अरूलाई बडो उपदेश दिने मान्छेहरू । जब जनताले नै भने कि तपाईंहरू मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरि गर्छन् के ?’

चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौः प्रधानमन्त्री प्रचण्ड शुक्रबार, वैशाख १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।

लामिछाने र वाग्लेले लिए शपथ, यादवले मंगलबार लिने शुक्रबार, वैशाख १५, २०८०

संसद् बैठकको कार्यसूचीमा परेन संवैधानिक परिषद्सम्बन्धी विधेयक शुक्रबार, वैशाख १५, २०८०

लुम्बिनीका मुख्यमन्त्री चौधरीले शपथ लिँदै शुक्रबार, वैशाख १५, २०८० नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।









