एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिसशुक्रबार, वैशाख १५, २०८०

एमालेले टुंग्यायो संसदीय समिति सदस्यको नाम, ओली अन्तर्राष्ट्रिय समितिमा, अरू कहाँ ? शुक्रबार, वैशाख १५, २०८० प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद् अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधि सभाका दश वटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय संसद् सचिवालयमा नामावली बुझाएको छ ।

पद तथा गोपनीयताको शपथ लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे शुक्रबार, वैशाख १५, २०८०

प्रतिनिधि सभा बैठक बस्दै शुक्रबार, वैशाख १५, २०८० शुक्रबार प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभाको बैठक बस्दै शुक्रबार, वैशाख १५, २०८०

नवनियुक्त मुख्यमन्त्री भन्छन्– सरकारकाे नेतृत्व आलोपालो हुन्छ, मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ बिहीबार, वैशाख १४, २०८०

ढुङ्गा हान्ने राजनीति छाड्न एमाले अध्यक्ष ओलीको आग्रह बिहीबार, वैशाख १४, २०८०

लुम्बिनीमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त बिहीबार, वैशाख १४, २०८० लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सांसद कोइरीले किन लेखे संसद् सचिवालयलाई पत्र ? बिहीबार, वैशाख १४, २०८० नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद् सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म सूचनाबिना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त बिहीबार, वैशाख १४, २०८० कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र एक स्वतन्त्रसहित ३५ प्रदेश सभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए ।

लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता चौधरीको दाबी पेश बिहीबार, वैशाख १४, २०८० प्रदेश प्रमुख शेरचनले बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा तोकिदिएका थिए।
राष्ट्रिय सभा बैठक स्थगित बिहीबार, वैशाख १४, २०८० राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।










