बारा–२ मा यादवको अग्रता, कटाए १० हजार मतमंगलबार, वैशाख १२, २०८०

चितवन–२ मा रविको जित सुनिश्चित मंगलबार, वैशाख १२, २०८० चितवन–२ मा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

भट्टराईले वाग्लेलाई बधाई दिँदै भने– विकासका काममा सहयोग गर्न तयार छु मंगलबार, वैशाख १२, २०८० तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई तथा शुभकामना दिँदै तनहुँको विकासका काममा आफूले सहयोग गर्ने बताएका छन् ।

जीतनारायणले हार स्वीकार्दै भने– मतदाताको सुखदुःखमा सशक्त भएर लाग्छु मंगलबार, वैशाख १२, २०८० चितवन क्षेत्र नं २ का नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् ।

चितवन–२ मा ८७० मत बदर मंगलबार, वैशाख १२, २०८० चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार ४९६ मतगणना हुँदा ८७० मत बदर भएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै मंगलबार, वैशाख १२, २०८०

रवि ३२ हजार बढी मतान्तरले अगाडि मंगलबार, वैशाख १२, २०८०

जनमतका कुशवाहालाई ३ हजार बढी मतान्तरले पछि पारे उपेन्द्रले मंगलबार, वैशाख १२, २०८०

रविले ३१ हजार ७४८ मत ल्याउँदा जीतनारायण श्रेष्ठले ल्याए जम्मा ६ हजार ३३५ मत मंगलबार, वैशाख १२, २०८०

तनहुँ–१ मा रास्वपाका वाग्ले फराकिलो मतान्तरसहित विजयी मंगलबार, वैशाख १२, २०८० प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

बारा–२ : जनमतका कुशवाहाले घटाए मतान्तर सोमबार, वैशाख ११, २०८०

साढे १२ हजार मतगणना हुँदा रविलाई ६ हजार बढी मत सोमबार, वैशाख ११, २०८० चितवन–२ मा साढे १२ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

फेसबुकमा स्टाटस लेखेर गोविन्द भट्टराईले स्वीकारे हार सोमबार, वैशाख ११, २०८० तनहुँ–१ का नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेखेर हार स्वीकार्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।









