बारा–२ मा यादव जनमतका कुशवाहाभन्दा २ हजार ६६५ मतले अगाडिमंगलबार, वैशाख १२, २०८०

भ्रष्टाचार निवारण विधेयक विचार गरियोस् प्रस्ताव बहुमतले स्वीकृत मंगलबार, वैशाख १२, २०८०

बारा–२ : मतान्तर घटाउँदै जनमतका शिवचन्द्र मंगलबार, वैशाख १२, २०८० बारा–२ मा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, वैशाख १२, २०८० सरकारले काठमाडौं–तराई–मधेस फास्ट ट्रयाकको जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको छ : नारायणकाजी श्रेष्ठ मंगलबार, वैशाख १२, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त मुलुकको परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन् ।

उपनिर्वाचनको परिणामबारे के भन्छन् अरू दलका नेताहरू ? मंगलबार, वैशाख १२, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मननका साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताए ।

सांसदले उठाए प्रधानमन्त्रीको भारत भ्रमणदेखि शिक्षकले तलब नपाएका मुद्दा मंगलबार, वैशाख १२, २०८० सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला मंगलबार, वैशाख १२, २०८० यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताए । अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उनको भनाइ छ ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण– नातेदारकोमा गएको हुँ मंगलबार, वैशाख १२, २०८०

गठबन्धनको औचित्य सकियो ? मंगलबार, वैशाख १२, २०८० ठूला तथा पुराना दल चुनावमा गठबन्धन गरेर होमिइरहँदा पनि रास्वपाले जुन हिसाबको नतिजा अहिलेको चुनावमा निकाल्यो, त्यसले ठूला राजनीतिक दलहरूलाई सोच्न बाध्य बनाएको छ । वडा तहसम्म बलियो संगठनात्मक संरचना र सक्रिय कार्यकर्ता पंक्ति रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनताले यो चुनावमा पाखा लगाए ।

सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने मंगलबार, वैशाख १२, २०८० सामान्य त्रुटिका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए ।

आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गर्नुपर्ने कांग्रेस उपसभापति गुरुङको प्रस्ताव मंगलबार, वैशाख १२, २०८० उनले भने, ‘बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिस्टमको कुरा उठाएर डलरवादीहरू चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ ।’

अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव मंगलबार, वैशाख १२, २०८० मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले १५ हजार १८३ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् ।









