प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्रीले गरे सभामुखसँग छलफल बिहीबार, जेठ ४, २०८०

मधेस प्रदेश सभाको बैठक बस्दै बिहीबार, जेठ ४, २०८०
तीन संसदीय समितिको बैठक बस्दै बिहीबार, जेठ ४, २०८० संघीय संसद्अन्तर्गत तीन वटा समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने बिहीबार, जेठ ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । संसद् सचिवालयले सार्वजनिक गरेको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ ।

पार्टी शुद्धीकरण गर्ने बेला आएको छ : गगन थापा बुधबार, जेठ ३, २०८०
‘अहिलेका कांग्रेस नेताहरू गाउँ–गाउँ पुग्दैनन्’ बुधबार, जेठ ३, २०८० पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् ।

उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने आयोग बनाउन राप्रपाको माग बुधबार, जेठ ३, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ ।

कोशी प्रदेश : मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत बुधबार, जेठ ३, २०८० कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्रीले बिहीबार सदनमा सांसदका प्रश्नको जवाफ दिने बुधबार, जेठ ३, २०८० संसद् सचिवालयले सार्वजनिक गरेको भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ ।

प्रजातन्त्रमाथि खतरा देखियो : प्रथम राष्ट्रपति यादव बुधबार, जेठ ३, २०८० प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारण सभामा उनले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राखे ।

‘सरकार गठबन्धनका महानगर कमिटी’ भ्रष्टाचारविरुद्ध एक बुधबार, जेठ ३, २०८०

संक्रमणकालीन न्यायको सिद्धान्तमा प्रतिकूल असर नपार : मानव अधिकार आयोग बुधबार, जेठ ३, २०८० राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई संक्रमणकालीन न्यायको सिद्धान्तलाई प्रतिकूल असर र प्रभाव पर्ने गरी कुनै पनि ऐन संशोधन नगर्न र मुद्दा फिर्ता लिने कार्य नगर्न आग्रह गरेको छ ।

नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुङ्गोमा पुर्याउँछौँ : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३, २०८० उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।









