News Griha :: न्यूजगृह
सर्‍यो एमाले स्थायी कमिटी बैठक
सर्‍यो एमाले स्थायी कमिटी बैठक  नेकपा एमालेको शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ ।
प्रधानमन्त्रीलाई भेटेर रविले भने– तीन दलको मात्रै बैठक नबस्नुहोस्, हामी पनि छौं
प्रधानमन्त्रीलाई भेटेर रविले भने– तीन दलको मात्रै बैठक नबस्नुहोस्, हामी पनि छौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
बाबुरामको ओरालो यात्रा
बाबुरामको ओरालो यात्रा माओवादी त्यागेर वैकल्पिक शक्तिको नेतृत्व गर्न खोज्दा उनको राजनीतिक जीवन ओरालो लागेको हो । वैकल्पिक राजनीतिको नेतृत्व गर्न हिँडेका भट्टराईको पछिल्ला सात वर्ष सुखद् रहेनन् । बौद्धिक छविको ट्याग भिरेका नेता भट्टराईप्रति जनअपेक्षा धेरै नै थियो । पछिल्लो समय उनीबाट नागरिकले उति साह्रो अपेक्षा गरेको देखिन्न ।  
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।
२०८४ सालको चुनावमा एमाले एउटै लय, ताल र बुझाईका साथ परिचालित हुने  
२०८४ सालको चुनावमा एमाले एउटै लय, ताल र बुझाईका साथ परिचालित हुने   शुक्रवार पार्टी कार्यालयमा भएको एमालेको पाँचौं पूर्ण बैठकपछि रिजालले एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित गर्न सिङ्गो केन्द्रीय कमिटी नै लाग्ने बताए । 
राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्रः भ्रष्टाचारीलाई नछोड्न चेतावनी
राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्रः भ्रष्टाचारीलाई नछोड्न चेतावनी राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले छानविनमा निर्दोष कोही नपरून् र दोषी कोही नछुट्न भन्ने कानुनको सम्मान गर्दै यस प्रकरणमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न राप्रपा पछि नहट्ने बताए ।
गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार, शपथसँगै सबैको जिम्मेवारी तोकिने
गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार, शपथसँगै सबैको जिम्मेवारी तोकिने गण्डकी प्रदेश मन्त्रिपरिषदको दोस्रोपटक विस्तार भएको छ । विस्तारित मन्त्रिपरिषद् नेपाली कांग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ गरी ७ सदस्यीय बनाइएको छ ।
के आरजु सिङ्गापुर भागेकी हुन् ?
के आरजु सिङ्गापुर भागेकी हुन् ? हेटौँडाको कार्यक्रम सकेर आरजु साँझ स्थलमार्ग हुँदै भारतको बिहार–पटनातिर लागेको र पटनाबाट जहाजमा नयाँ दिल्ली पुगेको दाबीसहितका समाचार सार्वजनिक भइरहेका छन् । र, आरजु राति नै सिङ्गापुर गएको उच्च स्रोतलाई हवाला दिँदै समाचार सार्वजनिक भएका छन् । 
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ : अध्यक्ष यादव
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ : अध्यक्ष यादव उनले सार्वभौम संसद्ले पारित गरेको कानुनलाई अड्काउन नपाइने भए पनि विगतमा गलत अभ्यास भएको आरोप लगाए । 
गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम
गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम नेकपा माओवादी केन्द्रले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएकी छन् । 
कांग्रेस नेता बस्नेतको निधन
कांग्रेस नेता बस्नेतको निधन १ मङ्सिर २००२ मा सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए । उनी अविवाहित थिए । 
शरणार्थी प्रकरण : कांग्रेस भन्छ– दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन
शरणार्थी प्रकरण : कांग्रेस भन्छ– दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।
Weather Update