News Griha :: न्यूजगृह
सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल
सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल उनले भने, ‘सामाजिक रूपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौँ ।’
निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : मन्त्री श्रेष्ठ [भिडिओ]
निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन : मन्त्री श्रेष्ठ [भिडिओ] बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिवद्धता गृहमन्त्री श्रेष्ठले गरेका छन् । 
तीन शीर्ष नेताबीच भेटवार्ता
तीन शीर्ष नेताबीच भेटवार्ता भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरूपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिए । 
एमालेले गर्‍यो नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सचिव रायमाझीलाई निलम्बन
एमालेले गर्‍यो नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सचिव रायमाझीलाई निलम्बन एमाले महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरेको जानकारी दिएका छन् । 
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा थापाले भने, ‘निर्दाेष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाईंको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’ 
संसद्मा जानकारी गराउन सरकारलाई सभामुखको ध्यानाकर्षण
संसद्मा जानकारी गराउन सरकारलाई सभामुखको ध्यानाकर्षण सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसद्मा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 
कांग्रेस नेताद्वय आरजु र मञ्जुविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी
कांग्रेस नेताद्वय आरजु र मञ्जुविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेसँगै उनकी पत्नी मन्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जुले ६ करोड बढी रकम लिएको आरोप लागेको छ । त्यसको अडिओसमेत सार्वजनिक भइसकेको छ ।
रास्वपा सांसद भन्छन्— नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको काम सह्रानीय
रास्वपा सांसद भन्छन्— नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको काम सह्रानीय सांसद पराजुलीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा सधैँ आवाज उठाइरहने बताए ।     
राप्रपाले अवरोध गरेपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित
राप्रपाले अवरोध गरेपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित राप्रपा सांसदले पटक-पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसद्को नियमित कामकारबाही अघि बढाउन खोजेपछि राप्रपा सांसदहरूले अगाडि आएर नाराबाजी गरेका हुन् ।
Weather Update