संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन : रवि लामिछानेमंगलबार, जेठ २, २०८०

सांसद शर्माद्वारा नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग मंगलबार, जेठ २, २०८० ‘यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ । के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भूटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ,’ उनले भने ।

अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल मंगलबार, जेठ २, २०८० बैठकमा सांसदहरूले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यदिशा, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसद नियुक्ति, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा अनियमिताको आशङ्कालगायतका विषयमा जोड दिएका थिए ।

बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा निष्पक्ष काम गर्न सांसदहरूको माग मंगलबार, जेठ २, २०८० सार्वजनिक लेखा समितिले बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा निष्पक्ष भएर काम गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

सत्य निरूपण र सम्पत्ति शुद्धीकरण विधेयक छिट्टै टुङ्ग्याउनुपर्छ : मन्त्री गुरुङ मंगलबार, जेठ २, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन् ।

पर्यटनमन्त्री किराती भन्छन्— हामी त शोकेसको मान्छे मात्रै रहेछौँ मंगलबार, जेठ २, २०८० ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो,’ उनले भने ।

कृषि समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश मंगलबार, जेठ २, २०८०

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी : मन्त्री बस्नेत मंगलबार, जेठ २, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

रवि र गगन सँगसँगै, हेर्नुहोस् संसदीय समिति बैठकका तस्बिरहरू मंगलबार, जेठ २, २०८०

सत्तारूढ १० दलको संयुक्त बैठक : के छन् एजेन्डा ? मंगलबार, जेठ २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक डाकेका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुँदैछ ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता मंगलबार, जेठ २, २०८० भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

राप्रपा केन्द्रीय समिति बैठक सुरु मंगलबार, जेठ २, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

राप्रपा केन्द्रीय समिति बैठक बस्दै, लिङ्देनको प्रतिवेदनमाथि छलफल हुने मंगलबार, जेठ २, २०८० बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन ।









