News Griha :: न्यूजगृह
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ ।
एमाले सचिवालय बैठकले तय गर्‍यो केन्द्रीय कमिटीका एजेन्डा
एमाले सचिवालय बैठकले तय गर्‍यो केन्द्रीय कमिटीका एजेन्डा नेकपा एमालेको सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।
गण्डकीमा मन्त्रालय भागबन्डामा सकस
गण्डकीमा मन्त्रालय भागबन्डामा सकस गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सकस भएको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिन खोजेपछि मन्त्रालय भागबन्डाको विषय सकसपूर्ण बन्दै गएको हो ।
माधव नेपाल र वामदेव गौतमबीच के भयो कुराकानी ?
माधव नेपाल र वामदेव गौतमबीच के भयो कुराकानी ? नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच मंगलबार भेटवार्ता भएको छ ।
एमालेले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने
एमालेले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने नक्कली भुटानी शरणार्थी खडा गरी मोटो रकम भ्रष्टाचार गरेको प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमालेले कानुनबमोजिम हुने अनुसन्धानलाई सहयोग गर्ने निर्णय गरेको हो ।
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा युनेस्काले गरेको सन् २०१६ देखि २०२१ सम्म पाँच वर्षको अवधिमा गरेको एक अध्ययनअनुसार ८५ प्रतिशत जनताले प्रेस स्वतन्त्रताका अवस्था खुम्चँदै गएको अभिव्यक्ति दिएका तथा त्यस अवधिमा चार सय ५५ जना पत्रकारले ज्यान गुमाउन परेको तथ्य तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड​​​​​​​
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड​​​​​​​ प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए । 
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, गाडी भेटियो मान्छे भेटिएनन्
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, गाडी भेटियो मान्छे भेटिएनन् प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवा आउने क्रममा उनी बाटोबाटै सम्पर्कविहीन बनेका थिए । आफै प्रहरीमा उपस्थित हुन्छु भनेर प्रहरीलाई खबर पठाएका उनी अहिलेसम्म फरार रहेका छन् । 
बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव
बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । 
Weather Update