News Griha :: न्यूजगृह
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा पनि बैठकमा छलफल हुनेछ ।
तत्काल सम्भव छैन प्रचण्ड–बाबुराम एकता
तत्काल सम्भव छैन प्रचण्ड–बाबुराम एकता ४ मंसिरको आमचुनाव र १० वैशाखको उपचुनावसम्म आइपुग्दा बाबुराम र प्रचण्डबीच पार्टीगत रूपमा राम्रै सम्बन्धन थियो । तर वैकल्पिक पार्टी बनाउने भट्टराईको योजनामा प्रचण्डको चासो नदेखाएपछि बाबुराम नेसपालाई नै वैकल्पिक पार्टी बनाउन लागेका हुन् ।
एमाले केन्द्रीय कमिटी बैठक आजबाट
एमाले केन्द्रीय कमिटी बैठक आजबाट नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबारबाट सुरु हुँदै छ । एमालेका अनुसार केन्द्रीय कमिटी बैठक बिहीबारदेखि ३ जेठसम्म चल्नेछ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने  बैठकका एजेन्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा गर्ने तयारी छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणको विषयमा छलफल हुने
कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणको विषयमा छलफल हुने नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
जसपा बैठकले के गर्‍यो निर्णय ? 
जसपा बैठकले के गर्‍यो निर्णय ?  जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ ।
कांग्रेस पदाधिकारी बैठक : खाणलाई निलम्बन गर्न महामन्त्रीद्वयको दबाब
कांग्रेस पदाधिकारी बैठक : खाणलाई निलम्बन गर्न महामन्त्रीद्वयको दबाब नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ?
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ? किर्ते कागजात बनाएर आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा एकपछि अर्को राजनीतिक दलका ठूला नेताहरू नै मुछिन थालेपछि नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको भन्दै चिन्ता बढेको छ ।
ठूला दलमा हलचल, सरकार होला त सफल ?
ठूला दलमा हलचल, सरकार होला त सफल ? विशेष स्रोतका अनुसार आरजु राणाले हाल प्रहरी हिरासतमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेलाई गोप्य रूपमा भेटेकी छन् । ‘पाण्डेलाई अनुसन्धानको क्रममा आफ्नो नाम नलिन आरजुले दबाब दिइरहेकी छन्,’ स्रोतले भन्यो, ‘त्यही सिलसिलामा हिरासतमा रहेका पाण्डेलाई आरजुले गोप्य रूपमा भेटेकी हुन् ।’
आरजु राणा पुगिन् साइबर ब्युरो 
आरजु राणा पुगिन् साइबर ब्युरो  कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ फेक रहेको दाबी गर्दै उनले उक्त अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । 
पूर्वगृहमन्त्री खाणलाई चार दिनमा हिरासतमा राख्न अनुमति
पूर्वगृहमन्त्री खाणलाई चार दिनमा हिरासतमा राख्न अनुमति जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाण माथिको थप अनुसन्धान अघि बढाइनेछ । 
कांग्रेस युवा नेताहरूले गृहमन्त्रीलाई भने– हामी तपाईंको साथमा छौँ, पछाडि नहट्नुस्
कांग्रेस युवा नेताहरूले गृहमन्त्रीलाई भने– हामी तपाईंको साथमा छौँ, पछाडि नहट्नुस् गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब आएपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू पछाडि नहट्ने बताएका छन् । ‘बरु सरकार नै धरापमा परोस् वा सत्ता समीकरण नै बिथोलियोस् । तर, गृहमन्त्रीको हैसियतमा मैले र मेरा प्रधानमन्त्रीले यो प्रकरणका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी छाड्नेवाला छैनौँ,’ गृहमन्त्री श्रेष्ठले भने । 
Weather Update