एमाले केन्द्रीय कमिटी बैठक : आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुनेशुक्रबार, वैशाख २९, २०८०

प्रधानमन्त्रीलाई भेटे देउवाले, आधा घण्टा कुराकानी बिहीबार, वैशाख २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच आधा घण्टा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा के कस्ता प्रतिवेदन पेस गरियो ? बिहीबार, वैशाख २८, २०८० नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ ।

गण्डकी प्रदेशमा मन्त्रालयको नयाँ कार्यविभाजन बिहीबार, वैशाख २८, २०८० गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो ।

खाण निलम्बनबारे निष्कर्षमा पुग्न सकेन कांग्रेस बिहीबार, वैशाख २८, २०८० नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रूपमा सहयोग गर्ने जनाएको छ । कांग्रेसले खाणलाई निलम्बन गर्ने विषयमा भने निर्णय गरेको छैन ।

शरणार्थी प्रकरण : नेसपाको धारणा के हो ? बिहीबार, वैशाख २८, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले आफ्नै देशका नागरिकलाई अनारिक बनाएर विदेशमा मानव तस्करी गर्न राज्यकै उच्च तहका पदाधिकारीले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध रहेको बताएको छ ।

सत्ता गठबन्धनको विकल्प एमाले हो भन्नेमा आशंका ! बिहीबार, वैशाख २८, २०८०
कृषि मन्त्रालय विघटन गरौँ : रमेशजंग रायमाझी बिहीबार, वैशाख २८, २०८० बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ८५ प्रतिशत तकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यकता नरहेको जिकिर गरे।

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई आयोगको निर्देशन बिहीबार, वैशाख २८, २०८० राजनीतिक दलले आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्न र सार्वजनिक गरेको सात दिनभित्र आयोगलाई सोको जानकारी गराउन निर्देशन दिएको हो ।

विद्यार्थी नेताहरू भन्छन्– सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छ बिहीबार, वैशाख २८, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् ।

मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाले दाबी गर्छ : महन्थ ठाकुर बिहीबार, वैशाख २८, २०८० ‘यो पहिलेनै सहमति भइसकेको छ, उपचुनावबाट मधेसमा मात्रै हैन कि अन्य प्रदेशमा पनि फेरबदल भइरहेको छ, यहाँको बाँकी छ,’ उनले थपे, ‘नेतृत्वमा लोसपाले दाबी किन नगर्ने ? गर्छ ।’

‘गठबन्धनको नाममा विकृत राजनीतिक अभ्यास’ बिहीबार, वैशाख २८, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अलोकतान्त्रिक र विकृत राजनीतिक अभ्यास भएको उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष ओलीले ४ जेठमा खोल्लान् ‘पैसा बुझ्ने’हरूको नाम ? बिहीबार, वैशाख २८, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणको तथ्य ४ जेठमा संसद्मा खोल्ने बताएका छन् ।









