स्वदेशी उत्पादन प्रोत्साहन गर्ने सरकारले नीतिको लाज राखोस् : सांसद थापाआइतबार, जेठ ७, २०८०

धर्मको नाममा रोटी सेकाउने प्रवृत्ति बढ्दैछ : चित्रबहादुर केसी आइतबार, जेठ ७, २०८० आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै सांसद केसीले धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने र इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझाउने काम भइरहेको विषय एकदम गम्भीर भएको बताए ।

गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई संकटको डिलमा पुर्यायो : ओली आइतबार, जेठ ७, २०८० सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले विश्वको तीब्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नागपासा खेले झै तल झारिएको आरोप लगाए ।

सरकारको नीति तथा कार्यक्रम उद्देश्य र गन्तव्यविहीन : एमाले अध्यक्ष ओली आइतबार, जेठ ७, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उद्देश्य र गन्तव्यविहीन भएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै कार्यक्रममा कसरी अघि बढ्ने भन्ने मार्गचित्र नै नभएको बताए ।

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी : यो देशमा यस अघि सरकार थिएन ? आइतबार, जेठ ७, २०८० आइतबार सरकारले संघीय संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गरे ।

सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस् : सांसद घर्ती आइतबार, जेठ ७, २०८० रोल्पाको थबाङ गाउँपालिका– ३ मिरुल निवासी बुढामगर ५ जेठ, दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए ।

उखु किसानको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग आइतबार, जेठ ७, २०८० आइतबार प्रतिनिधि सभाको बैठकमा उनले नगदे बालीलाई सरकारले उधारो वाली बनाइदिएको बताए ।

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै आइतबार, जेठ ७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समिति बैठक आइतबार काठमाडौंमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा दिउँसो बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ ।

भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल शनिबार, जेठ ६, २०८० अर्को प्रसङ्गमा अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि हामी सबै लागिपरेको बताए । मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेको बेला उहाँले जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको नेपालले बताए ।

परिचय पत्र बनाउँदा सिन्दुर पुछ्नु पर्ने नियम संस्कृतिमाथिको प्रहार : ओली शनिबार, जेठ ६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिचयपत्र बनाउँदा महिलाहरूले सिन्दुर पखाल्नु पर्ने नियम नेपालको संस्कृति विरुद्ध भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार विस्तार शनिबार, जेठ ६, २०८० सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा शनिबार मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् ।

अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन शनिबार, जेठ ६, २०८० अर्थ समितिको शनिबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ ।

एमालेले सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने शनिबार, जेठ ६, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन नदिने बताएका हुन् ।









