ओलीको प्रश्न : कुन सरकार बनेपछि जनता उत्साहित भए ?शनिबार, जेठ ६, २०८०

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ : उपसभामुख शनिबार, जेठ ६, २०८० उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिएकी छन् ।

हर्क साम्पाङलाई एमाले उपमहासचिव रिमालले भने ‘बौलाह टाइपको मेयर’ शनिबार, जेठ ६, २०८० ‘काठमाडौंको मेयरले लेख्छ, उसले एकताल खासखुस नचाँहिदो कुरा लेख्दा साथै असी नब्बे हजार लाइक गरेको देखिन्छ,’ उनले भने, ‘अनि धरानतिरको एउटा बौलाहा टाइपको मेयर छ, काम त राम्रै गरेको होला धरान बाहिर पपुलर छ, धरानभित्र कति छ थाहा छैन । उसकैमा एक घण्टामा चालिस—पचास हजार लाइक गरेको देख्छु । एउटा...
![नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा [भिडिओसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/rekha-sharma-mantri-1684310505.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा [भिडिओसहित] शनिबार, जेठ ६, २०८० प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गरिन् ।

कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे शनिबार, जेठ ६, २०८० ‘अहिले भर्खरै हामीले उद्योग चलाउँछौँ, रोजगारी सिर्जना गर्छौँ भनेर सम्भव छैन, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुवात गर्नुपर्ने छ,’ उनले भने, ‘हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत सामूहिक खेती प्रणालीको सुरुवात गर्छौँ ।’

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव शनिबार, जेठ ६, २०८० वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको उनको भनाइ छ । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे ।

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ : मन्त्री ज्वाला शनिबार, जेठ ६, २०८० मन्त्री ज्वालाले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरे । उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्र विन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए ।

नक्कली भुटानी शरणार्थी अनुसन्धानमा अमेरिकाले चासो राख्नु स्वभाविक : प्रधानमन्त्री दाहाल शनिबार, जेठ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको हात नभएको बताएका छन् ।

राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री शनिबार, जेठ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।

फरार भनिएकी मञ्जु खाण देखिइन् संसद्मा शुक्रबार, जेठ ५, २०८० नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मञ्जु खाण शुक्रबार संसद्मा देखिएकी छन् ।

निर्वाचनको बेला जनता सजग नभए जनताले सदैव दुःख पाउँछन् : ज्ञानेन्द्र शाही शुक्रबार, जेठ ५, २०८० प्रवक्ता शाहीले निर्वाचनको बेला जनता सजग भएन भने सधैँभरि दुःख भोग्नुपर्ने अवस्था आउने बताए । उनले नेताहरू चुनाव जितेर आएपछि अपराधीहरूको संरक्षणमा लाग्ने लामो समयदेखि चलिआएको चलनले मुलुकमा कहिले पनि सुशासन कायम नहुने बताए ।

आर्थिक परिसूचकहरू सकरात्मक शुक्रबार, जेठ ५, २०८० ‘विदेशी मुद्रा सञ्चिति बढेको छ । राजस्व चुहावटलाई कडाइका साथ अघि बढाइएको छ,’ उनले भने, ‘सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’

राष्ट्रपति पौडेलले सङ्घीय संसद्मा सम्बोधन गर्दै शुक्रबार, जेठ ५, २०८०









