राष्ट्रिय सभा बैठक : अध्यादेश स्वीकृतशुक्रबार, जेठ ५, २०८०
जनताले सुशासन र समृद्धि चाहेका छन् त्यही अनुरूप सरकारले काम गर्नुपर्यो : सांसद राई शुक्रबार, जेठ ५, २०८० सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकोले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट परे । उनले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।

टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन शुक्रबार, जेठ ५, २०८० कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

सरकारकाे नीति तथा कार्यक्रम पारित शुक्रबार, जेठ ५, २०८०

सुदूरपश्चिम सरकारको सय दिन : के भए उपलब्धि ? शुक्रबार, जेठ ५, २०८० सरकारले काम गरेको सय दिनमा जनतामा सुशासन र विकासको नयाँ आशा सञ्चार भएको मुख्यमन्त्री शाहको दाबी छ । यो अवधिमा राजनीतिक एवं शासकीय दृष्टि र दिशानिर्देशको दृष्टिबाट सफल रहनुलाई सरकारले मुख्य उपलब्धि मानेको छ ।

तामझाम बिनै राष्ट्रपति पौडेल संसद् भवन जाने, सर्वसाधारणले खेप्नुपर्ने छैन हैरानी शुक्रबार, जेठ ५, २०८० राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पुरानो परम्परा त्यागेका छन् । यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले हैरानी खेप्न बाध्य थिए ।

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार पूर्णता पाउँदै शुक्रबार, जेठ ५, २०८० प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सरकारले पूर्णता पाउन लागेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम अनुमोदन गर्ने शुक्रबार, जेठ ५, २०८० संसद्मा शुक्रबार अपरान्ह प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

‘राजनीतिक अस्थिरता देशको ठूलो समस्या’ शुक्रबार, जेठ ५, २०८० नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता देशको ठूलो समस्या भएको टिप्पणी गरेका छन् ।

नेसपा अध्यक्ष डा.भट्टराई भन्छन्– स्वार्थ पूरा गर्ने खेल नदोहोरियोस् शुक्रबार, जेठ ५, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामरिक स्वार्थ पूरा गर्ने पुरानै खेल नदोहोर्याउन सचेत गराएका छन् ।

पन्त– प्रधानमन्त्रीज्यू ह्यान्डसम, ह्यान्डसम देखिनुएको छ, 'तपाईंको आँखालाई धन्यवाद !' -प्रचण्ड बिहीबार, जेठ ४, २०८० ‘प्रधानमन्त्रीज्यू पहिलेभन्दा धेरै ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ ।’ पन्तले ‘प्रचण्ड तारिफ’ गरे, ‘दौरा सुरुवाल लगाएर आउनुभएको छ, झन् खाइलाग्दो पनि देखिनुभएको छ ।’ ‘माननीय सदस्यले मेरो अलि धेरै नै,’ प्रधानमन्त्री प्रचण्डले केही समय लिए । अनुभवी नेताले व्यङ्ग्य नबुझ्ने कुरै भएन । हल्का मुस्कानसहित थपे, ‘प्रशंसा भनौँ कि व्यङ्ग्य के...

सरकारको नीति तथा कार्यक्रम शुक्रबार बिहीबार, जेठ ४, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड बिहीबार, जेठ ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।









