परम्परागत कार्यशैलीले अहिलेको संकट सामना गर्न सक्दैन : अध्यक्ष लिङ्देनसोमबार, जेठ ८, २०८०

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई रिहा गर्ने तयारी सोमबार, जेठ ८, २०८० चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । उच्च हुँदै सर्वोच्च अदालतसमेतले जिल्ला अदालतको आदेशलाई सदर गरिसक्यो । चौधरी स्वयंले पनि सर्वोच्च अदालतको आदेश स्वीकार गरिसकेका छन् । सरकार भने चौधरीको रिहाको तयारीमा लागेको छ ।
नीति तथा कार्यक्रमबारे ओलीलाई नेपालको जवाफ : काजगको खोस्टा जस्तो छैन, सकरात्मक छ सोमबार, जेठ ८, २०८० सोमबार प्रतिनिधि सभाको बैठकमा नेपालले हिजो एमाले अध्यक्ष केपी ओलिले कागजको खोस्टा जस्तो भनको तर्फ लक्षित गर्दै भने ‘कार्यक्रम सकरात्मक छ । कागजको खोस्टा जस्तो छैन ।’

ओलीलाई नेपालको व्यङ्ग्य : आफूलाई सर्वज्ञानी ठान्दा सबै गुम्यो सोमबार, जेठ ८, २०८० सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा नेपालले एमाले अध्यक्ष ओलीलाई आफ्नै कारणले दुःख पाएको भन्दै व्यङ्ग्य गरे ।

ओलीलाई शर्माले भने– बालकोटमा बादल लाग्दा बानेश्वर धमिलो देख्नुभयो आइतबार, जेठ ७, २०८०

जनताका चाहना पूरा नभए विद्रोह : विप्लव आइतबार, जेठ ७, २०८० नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।

लडाकु शिविरमा अनियमितता भएको छैन, अनावश्यक बखेडा झिकियो : माओवादी केन्द्र आइतबार, जेठ ७, २०८० सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको दाबी गरेको छ ।

बागमतीमा ६ मन्त्रीले लिए शपथ आइतबार, जेठ ७, २०८० मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन्।

सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा मिश्रित प्रतिक्रिया आइतबार, जेठ ७, २०८० आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरुले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सत्ता पक्षका दलहरूले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्ष दलले असहमति प्रकट गरेको हो ।

व्यक्ति अनुकुल विचार फेर्ने मानिसले राष्ट्रको नेतृत्व गर्न सक्दैनः केपी ओली आइतबार, जेठ ७, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार व्यक्ति अनुकुल प्रस्तुत गर्ने मान्छेले राष्ट्रको नेतृत्व गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई व्यङ्ग्य कसेका छन् ।

नीति तथा कार्यक्रममाथि कांग्रेस, एमाले, रास्वपाको संशोधन प्रस्ताव आइतबार, जेठ ७, २०८० नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा जानकारी गराएका हुन् । नीति तथा कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिदैनः ओली आइतबार, जेठ ७, २०८० नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै उनले तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गरे ।

शरणार्थी प्रकरण: आफ्नो सरकारको पाला कुनै गडबडी नभएको ओलीको दाबी आइतबार, जेठ ७, २०८० अध्यक्ष ओलीले शरणार्थी प्रकरणको दोषीलाई उम्काउने र निर्दोषलाई फसाउँने षड्यन्त्र भइरहेको पनि दावी गरे । उनले अपराधी नउम्कने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई सुझाव समेत दिए ।









