
नेपालबाट के चाहन्छ भारत : प्रचण्डले मोदीलाई सोध्लान् ? मंगलबार, जेठ ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक औपचारिक भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । जेठको तेस्रो साता भारत जान लागेका दाहालको भ्रमण फलदायी बनाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जोडतोडले लागेको छ ।

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, जेठ ९, २०८० राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठक मङ्गलबार बस्ने भएको छ ।
संसद् बैठकमा कम सांसद उपस्थित भएपछि रास्वपाले माग्यो माफी सोमबार, जेठ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूको कम उपस्थिति भएपछि माफी मागेको छ ।
लुम्बिनीमा थप तीन मन्त्रीले लिए शपथ सोमबार, जेठ ८, २०८० लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

सरकारले अरूकै ‘खटनपटनमा’मा नीति तथा कार्यक्रम तयार गरेको सांसद गैरेको आरोप सोमबार, जेठ ८, २०८० उनले भने, ‘दलाल पुँजीवादको व्यवस्थापनमा र खटनपटनमा नीति तथा कार्यक्रम लेखिएछ । र, सम्माननीय राष्ट्रपतिबाट प्रस्तुत गरिएको छ । यस्तो नहुनुपर्थ्यो, नगरिनुपर्थ्यो ।’

ससंद्को खाली कुर्सी हेर्दै सांसद अर्यालले भने– रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरे जस्तो सोमबार, जेठ ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सदनको खालीकुर्सी हेर्दा रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लागेको टिप्पणी गरेका छन् ।

विधेयक फिर्ताका लागि राष्ट्रिय सभामा प्रतिवेदन पेश गरिने सोमबार, जेठ ८, २०८० विधायन व्यवस्थापन समितिले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८’ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन सोमबार, जेठ ८, २०८० जसपा संसदीय दलको सोमबार बसेको बैठकले पार्टी अध्यक्षसमेत यादवलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि दलको नेता खाली थियो ।

नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक : वामदेव गौतम सोमबार, जेठ ८, २०८० सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताएका छन् ।

ओलीलाई परियारको जवाफ : नीति तथा कार्यक्रम पुनर्लेखनको इतिहास छैन सोमबार, जेठ ८, २०८० एमाले अध्यक्ष केपी ओलीले आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार संसद्मा यही माग राखेका छन् ।

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी छ : लिङ्देन सोमबार, जेठ ८, २०८० ‘नमिलेका विषयहरू फेरि लेखेर ल्याउनुपर्छ भन्दाखेरि यसलाई अप्ठ्यारो मान्नु हुँदैन । यसलाई पुनर्लेखन गर्न जरुरी छ,’ उनले भने, ‘अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन ।’

योगेशलाई देवेन्द्रको जवाफ– मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ सोमबार, जेठ ८, २०८० नेकपा एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए ।








